वीरगंज । रौतहटको ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ बिजयपुरमा नयाँ प्रहरी निरिक्षक (ईन्सपेकटर )काे रूपमा बिजय कार्कि आगमन भएको छ। प्रहरी निरिक्षक साहको बिदाई पछि निजको सट्टामा ईलाका प्रहरी कार्यालय झापाको गाैरीगंजबाट सरुवा भई आएका प्रहरी निरिक्षक बिजय कार्कीले आज देखि जिम्मेवारी सम्हालेका छन ।ज प्रहरी निरिक्षक साहले परिचात्म कार्यक्रमकाे आयाेजना बाेलाईएकाे थियाे।
जिम्मेवारी सम्हाल्दै पत्रकार संग संक्षिप्त कुरा गर्दै प्रहरी निरिक्षक कार्कीले आफु आए संगै समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधिक घटना हुन नदिन २४ औ घण्टा सुरक्षा ब्यवस्थामा कडा पारिने वहाले बताउनु भयो । कार्कीले समाजमा शान्ति स्थापना कायम गर्नको निमित राजनितिक दलहरुले पनि सहयोग गर्नु पर्ने बिश्वास ब्यक्त राजनिती दलहरूकाे भनाइ रहेको थियाे।
साे कार्यक्रममा उपस्थित सबै जनाले एक अर्काकाे आफ्नो आफ्नो स्थानबाट आ- आफ्ना परिचय सहित मन्तब्य राखेका थियो । साे ठाउँमा कति प्रहरी निरिक्षक आए पनि यस्ता कार्यक्रम नगरेको र प्रहरी निरिक्षक कार्कीले आउदा परिचात्मक कार्यक्रम राखेको संगै सहभागीहरूले प्रहरी निरिक्षक साह लाई धन्यवाद ज्ञापन समेत गरे। साे कार्यक्रममा वडा अध्यक्षहरू, राजनितीकर्मिहरू, पार्टीको प्रतिनिधिहरू , शिक्षकहरू , र पत्रकारहरू काे समेत सहभागीता रहेका थियोे ।