• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजको नारायणी अस्पतालमा बिरामीको अप्रेशन पनि निःशुल्क गराउने सांसद चौरसियाको घोषणा

  • वीरगंज संजाल
  • Aug 17, 2023, 6:06 pm
  • ६९३

    वीरगंज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य अजय चौरसियाले वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको शल्यकृया (अप्रेशन) पनि निःशुल्क गराउने घोषणा गरेका छन् । वीरगन्जमा बिहीबार आयोजित नेपाली कांग्रेसको क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका चौरसियाले यस्तो घोषणा गरेका हुन् । सांसद चौरसियाले नारायणी अस्पतालमा उपचारका लागि आउने पर्सा जिल्लाको बिरामीको शल्यकृयासमेत निःशुल्क गराउनका लागि आँफु लागिरहेको बताए । उनले भने,‘ यसका लागि मैले स्वास्थ्यमन्त्रीसंग कुरा गरिसकेको छु ।

    यदि स्वास्थ्य मन्त्रालयले मानेन भने म आफनो संसदीय विकास कोषबाट १ देखि डेढ करोड रुपैयाँ नारायणी अस्पताललाई दिन्छु । सांसद चौरसियाले पर्साको विन्दवासिनीमा बृद्धा आश्रम र अनाथ बालबालिकाको लागि सुविधासम्पन्न विद्यालय निर्माणका लागि आफुले प्रकृया थालिसकेको जानकारीपनि गराए । यस्तै क्षेत्र नम्बर २ का दुई स्थानमा २५ शैयाको अस्पताल निर्माण गर्ने योजनापनि आफनो रहेको उनले बताए । पर्सा जिल्ला र समग्र मधेसका जनताको समस्याका बारेमा आफुले संसदमा पटक पटक आवाज उठाउदै आएकोपनि चौरसियाले जिकिर गरे । फरक प्रसङ्गमा बोल्दै सांसद चौरसियाले वर्तमान सरकारले कांग्रेसलाई बदनाम र कमजोर बनाउने षडयन्त्रतहत काम गरिरहेको आरोपपनि लगाए ।

    भ्रष्टचारको फाइल खोल्ने बहानमा सरकारले कांग्रेसका नेताहरुलाई छानी छानी झुठा मुद्धा लगाएर थुन्ने काम सरकारले गरिरहेकोपनि उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नै नरहेका कांग्रेसका नेता एंव पूर्व गृहमन्त्री बालकृष्ण श्रेष्ठलाई झुठा आरोप लगाएर सरकारले फसाएकोपनि चौरसियाले बताए । कांग्रेस क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनको अध्यक्षता र कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको सम्मेलनलाई मधेस सरकार पूर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेसका जिल्ला सभापति एंव प्रदेश सभा सदस्य जनार्दनसिंह क्षेत्री , प्रदेश समा सदस्य श्याम पटेल , कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतका नेताले पनि सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑