• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विपदामा मेयर प्रत्यासी विजय यादव विस्थापितको साहारा

  • वीरगंज संजाल
  • २४ श्रावण २०८०, बुधबार १८:३१
  • १३९३

    वीरगंज । अबिरल बर्षा र बाढीबाट बाटो क्षतीग्रस्त भएको बावजुद आजपा अध्यक्ष रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद प्रभू साहको स्वकिय सचिव एवम मेयर प्रत्यासी विजय यादव निर्विज आफना निर्वाचन क्षेत्रको स्थलगत निरिक्षण गरेका छन । निर्वाचन क्षेत्र ३ को अधिकांश स्थानिय तहमा घुमेर जनताको दुखमा साहस दिने प्रयास गरेका छन । मंगलबार बिहानदेखी फतुवा बिजयपुर नगरपालिकाको बिभिन्न वडामा घुमेर बाढी तथा बर्षाबाट बिस्थापित लाई भेटेका थिए । निरिक्षणको क्रममा क्षतीग्रस्त लालबकैया नदीको बाँध र अबिरल बर्षा तथा बाढी बाट क्षतीग्रस्त बाटोलाई तत्काल मर्मत गराउन जरुरी रहेको यादवले बताएका हुन्।अबिरल बर्षा र बाढी बाट रौतहट क्षेत्र नं. ३ अन्तरर्गत कटहरिया घाट, नदीको पुलको दुबैछेउको बाटो बगाएको छ । आजै मात्र रौतहटको फतुवा विजयपुर नपा बुनीयादमा लालबहादुर चौधरी स्थानीयले उदार गरेका हुन्, त्यस्तै आजै खेतमा काम गरेर फर्किरदा एक्कासी वागमती नदीमा बाढी आउदा रौतहटको गढीमाई नगरपालिका वडा नम्वर २ का एक वृद्ध व्यक्तिको डुबेर मृत्यु भएको छ ।

    गढीमाई नगरपालिका वडा नम्वर २ का ६५ बर्षिय सहिद राय भाँट विहान वागमती नदी पारी सर्लाही बरहथवा नगरपालिकाको वडा नम्वर ४ स्थित खेतमा काम गरेर फर्किरहेको अवस्थामा आज दिउसो १२ बजेको समयमा बढीको पानीमा डुबेर मृत्यु भएको स्थानीयले बताए । भाँटलाई डुविरहेको अवस्थामा स्थानीयले उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पतालमा पठाउदा चिकित्सकले मृत घोषणा गरेको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले बताए । यस्तै आज विहान भैसी चराउन गोठाला गएका राजपुर नपा ३ फतुवा महेशपुरका ३ जना युवकहरु लालबकैया नदीको बगरमा फसेकोलाई सुरक्षाकर्मीहरु अहिले उद्धार गर्नमा खटिएको छ । परोहा नगरपालिका ४ पोखरिया स्थित लालबकैया नदीमा ४ जना गोठाला फसेको खवर प्राप्त भएको छ तिनिहरुलाई उद्धार गर्न बोट सहितको सुरक्षाकर्मीलाई परिचालन गरिसकेको एसपी मगरले जानकारी दिए ।

    रौतहट जिल्लाफतुवा विजयपुर न.पा.वडा नं.-८ बुनियाँद र कटहरिया _ विजयपुर जोड्ने गम्हरिया गाउँ नजिक अविरल वर्षाले प्रभावित नी ठाउँहरूको अनुगमन तथा निरीक्षण गरियो प्रभावित ठाउँहरूमा तुरन्त राहत तथा उद्धार कार्यमा सहयोग गर्न सम्पूर्णमा जिम्वारी निकायहरुमा हार्दीक अनुरोध गरेका हुन् ! मौलापुर नगरपालिका १ मर्यादपुर स्थित बाकैया नदीको बाढीबाट जोगिन रुखमा बसेका युकलाई समेत उद्धार गरेर शकुशल बाहिर ल्याइएको जानकारी दिदै रौतहट प्रहरीका एसपी दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा बागमती र झाझ खोलाको बाढीबाट गाउँ वरिपरिका क्षेत्र पूर्ण रुपमा डुबानमा परेको तथा त्यहाँ रहेको प्रहरी चौकी भित्र बाढी पसेको उनले भने । निरन्तर रुपमा बागमती सहितका नदीहरुमा पानीको लेवल बढिरहदा नदिकिनारका बासिन्दाहरु सुरक्षित रुपमा रहन आग्रह गरिएको उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑