• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज नगवाका राैनककाे हत्या भएकाे परिवाजनकाे दाबी

  • वीरगंज संजाल
  • Aug 1, 2023, 7:37 pm
  • १३४१

    वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवाका ३० वर्षीय रौनक वर्णवालको हत्या भएको पिरवाजनले आरोप लगाएका छन् । परिवारजनले साेमबार पत्रकार सम्मेलन गर्दै राैनककाे हत्या उनकी श्रीमती र सालाेले नै गरेकाे आराेप लगाएका हुन् । आत्महत्या गरेको भनिएपनि दाई राैनककाे उनकै श्रीमती प्रकिंता वर्णवाल र सालो प्रयुक्त बर्णवालले मिलेर हत्या गरेको रौनकका भाई रबि वर्णवालकाे आरोप छ । वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सामा आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै रविले केही समय पहिलादेखि नै दाई र भाउजाे प्रकिंता बिच विदा हुँदै आएकाे वताए ।

    झुण्डिएर मृत्यु हुने व्यक्तिको शरीरको अन्य भागमा चोटपटक नहुने तर आफ्नो भाइको खुट्टा र चिउँडोमा चोट लागेको देखिएकाले उनको हत्या गरिएको रविको भनाई छ । पर्सा प्रहरीले किटानी जाहेरी लिन नमानेको पनि पत्रकार सम्मेलनमा रविले गुनासो गरे । आफ्नो भाइको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले पनि चासो नदिएको पत्रकार सम्मेलनमा रविले बताए । दाईकाे मृत्युकाे कारण बारे निश्पच्छ छानविन हुनु पर्ने हाम्राे माग रहेकाे उनले वताए ।

    घरमा काेइ नभएकाे बेला राैनकले साउन ७ गते झुन्डिएर आत्महत्या गरेकाे उनकी श्रीमती प्रकिंताले आफुलाई फाेन गरेकाे भनेकाे राैनकका बुवा भुषणले वताए । त्यसपछि घरमा पुग्दा झुन्डिएकाे अवस्थामा नभई उनी तल्ल भुंईमा रहेकाे वताउँदै अस्पताल भर्ना गर्दा अस्पतालले दुई दिनपछि साउन ९ गते मात्र मृत्य घाेषण गरेकाे वताए । मृतक रौनकको घरमा श्रीमान् श्रीमती र उनको बुवा बस्दै आएका थिए । मृतक राैनक हिमालय लाइफ इन्सुरेन्समा कार्यरत थिए भने उनकी श्रीमती प्रकींता एनआइसी बैंकमा कार्यरत रहेकी छन् । दुबै जनाकाे १५ महिना पहिला मात्र विवाह भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑