• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्ज नाका बाट गएको आर्थिक वर्षमा ६६ करोड मूल्य बराबरको धान आयात

  • वीरगंज संजाल
  • Aug 1, 2023, 11:56 am
  • ५१७

    वीरगंज । वीरगञ्ज मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जबाट गएको आर्थिक वर्षमा ६६ करोड मूल्य बराबरको धान आयात भएको छ । नेपाल कृषि प्रधान देश भएपनि खाद्यान्नमा नेपाल अझै परनिर्भर रहेको यो तथ्यले पुष्टी गरेको छ । गएको आर्थिक वर्ष २०७९।०८० मा वीरगञ्ज भन्सारको बाटो भएर ६६ करोड, ४० लाख ७७ हजारको धान आयात भएको छ । यो आयात अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८।०८९ मा जम्मा ३१ करोड, ५५ लाख ६३ हजारको धान आयात भएकोमा गएको आर्थिक वर्षमा दोब्बर बढीले धानको आयात बढेको हो । गएको आर्थिक वर्षको असार मसान्तमा मात्रै वीरगञ्ज भन्सार नाकाबाट ७ करोड, ८ लाख,९०२ हजारको धान आयात भएको वीरगञ्ज भन्सार कार्यालयको अभिलेखमा उल्लेख छ ।

    यद्यपि अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा भने असारमा जम्मा २७ लाख ८ हजारको मात्रै धान आयात भएको थियो ।धानको तुलनामा चामलको आयात भने वीरगञ्ज भन्सार नाकाबाट घटेको छ । गएको आर्थिक वर्षमा यो नाका भएर ३२ करोड, २८ लाख ९० हजारको चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चामल भने गत आर्थिक वर्षमा घटेको हो । अघिल्लो आर्थिक वर्षमा भने ३६ करोड, ६ लाख ८६ हजारको चामल आयात भएको थियो । गएको आर्थिक वर्षको असार महिनामा मात्रै वीरगञ्ज नाका भएर २ करोड, २८ लाख ८६ हजारको चामल आयात भएको थियो भने अघिल्लो आर्थिक वर्षको असारमा पनि २ करोड, ३१ लख ६९ हजारको चामल आयात भएको थियो ।

    धान चामलसंगै वीरगञ्ज भन्सारबाट गएको आर्थिक वर्षमा ६६ करोड, ४० लाख ७ हजारको मकै आयात भएको छ । मकैको आयात पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको हो । अघिल्लो आर्थिक वर्षमा २२ करोड, ३५ लाख, ८३ हजारको मकैं आयात भएको थियो ।यो नाका भएर आयात हुने चौंथो नम्बरमा फापर, कोदो लगायतका खाद्यान्न रहेका छन । गत आर्थिक वर्षमा ३२ करोड, २८ लाख, ९९० हजारको फापर र कोदो आयात भएको थियो भने यो नाका भएर गत आर्थिक वर्षमा २१ करोड, ८६ लाख १८ हजारको गहुँ आयात भएको छ । यसरी नै २ करोड, ९६ सय १९ हजारको कनिका र ११ करोड, २५ लाख, ५२ हजारको जुनेलो तथा जौ आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्गमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑