• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सालाई सुख्खा ग्रस्त जिल्ला घोषणा गर्न जनमत पार्टीकाे माग

  • वीरगंज संजाल
  • Aug 1, 2023, 10:01 am
  • ५४५

    वीरगंज । जनमत पार्टी पर्साले जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घाेषणा गर्न माग गरेकाे छ । जनमत पार्टी पर्साले साेमबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई ज्ञापन पत्र बुझाउँदै यस्ताे माग गरेकाे हाे । यस वर्ष समय अनुकुल पर्याप्त वर्षा नभएको कारण पर्साको अधिकान्स धानखेती रोपाइ हुन नसकेको र सिचाइ परियोजनाहरुले पनि सिचाइको लागी पानी समयमा चाहिएको अनुपातमा उपलब्ध गराउन नसकेको अवस्थामा किसानहरु मर्कामा परेकाेले पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्नु पर्ने जनमतकाे माग रहेकाे छ ।

    सिचाइको समस्याले ग्रसित किसानलाई मल, खादको अभावले थप समस्यामा पारेको वताउँदै जनमतले सरकारी मातहतका निकायहरु, पालिकाहरुले लक्षित किसानलाई आवश्यकता अनुसार सरकारले तोकेको मुल्यमा मल, खाद उपलब्ध गराउन नसकेको बाध्यात्मक अवस्थामा किसानहरु बिचौलिया र अन्य ब्यपारीहरु संग महँगो मुल्यमा मल, खाद खरिद गर्न बाध्य भएकाे जनाएकाे छ । सहज सिचाइ र मल, खाद उपलब्धताको लागी सरोकार र जिम्मेवारवाला निकाय संग पहल गर्न र मल, खाद माफियाहारुको पहिचान गरि कारवाही गर्न माग गरेको जनमतले बुझाएकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

    साथै यस वर्ष प्राकृति आपदाको अवस्थामा पर्सा जिल्लामा खेति किसानिको दयनीय अवस्था हुने हुँदा यो जिल्लालाई सुखाग्रस्त जिल्ला घोषणा गरि किसानहरुलाई छतिपुर्ती एवं सुबिधाको लागी पहल, सिफारिस गर्न अनुरोध समेत गरिएको छ। जिल्ला इन्चार्ज माधव सिह र जिल्ला संयोजक ओमप्रकाश सरार्फको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकाे टोलीमा राजनीतिक समिति सदस्य करिमा बेगम, केन्द्रिय सदस्यहरु चन्दन सिंह, नजमा खातुन, सह जिल्ला इन्चार्ज मुकेश द्विवेदी, जिल्ला सचिव राजनरायण मिश्र, युवा दास्ताका पर्सा संयोजक कन्हैया झा, उमा शंकर गुप्ता, सन्जय सिंह, सन्दीप साह, शशी पाण्डे लगायतको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑