• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    घुस रकमको भागबण्डा नमिल्दा यातायात कार्यालय वीरगंजका कर्मचारीबीच विवाद

  • वीरगंज संजाल
  • Jul 5, 2023, 10:24 am
  • १९१७

    वीरगंज । अतिरिक्त कमाई हुने सबैभन्दा आकर्षक कार्यालय यातायात व्यावस्था कार्यालय वीरगन्जका कर्मचारीहरुको आर्थिक लेनदेनमा कुरा नमिल्दा सेवाग्राहीले भने सास्ती खेप्नु परेको छ । यातायात व्यावस्था चालक अनुमति पत्र कार्यालय वीरगन्जमा कर्मचारीहरुको घुस लेनदेनमा कुरा नमिल्दा सेवाग्राहीहरुलाई भने समस्या भएको हो । कर्मचारीहरुबीच सेवाग्राहीबाट लिने घुस रकमको भागबण्डामा कुरा नमिल्दा बढेको विवाद अहिले प्रहरीकोमा पुगेको छ । प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १४ का बिशाल पटेललाई पक्राउ गरेको छ । यातायात कार्यालयका पाचौं तहका कर्मचारी रन्जीत साहले पटेलबिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका थिए । उनले पटेल र अर्का एक जना रुस्तम नामका व्यक्तिबिरुद्ध शान्ति सुरक्षाको माँग गर्दै उजुरी गरेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि प्रहरीलाई पत्राचार गरेपछि पटेललाई प्रहरीले पक्राउ गरेको बताइएको छ । सवारी चालक अनुमतीपत्र बितरणकालागि कार्यालयले असार ५ गते लिखित परिक्षा लिएको थियो ।

    असार ६ र ७ गते ट्रायल परिक्षा लिएर रिजल्ट प्रकाशनको तयारी गरिएको थियोे । रन्जीत साह सरुवा भएर आएपछि सवारी अनुमती पत्र बितरणको काममा अतिरिक्त शुल्क लिने परिपाटी आपसी द्वन्द्वका कारण रोकिएको थियो । त्यसको कारक साह नै थिए । अहिले लाइसेन्स बितरणमा अतिरिक्त शुल्क (आर्थिक नजराना) लिने सहमति उनकै अगुवाई भएको हो । इमान्दार साहको एकाएक त्रिनेत्र खुल्यो र अतिरिक्त रकम सेवाग्राहीसँग लिने योजना बन्यो । यस पटकको परिक्षाहरुमा पैसा लिएर परिक्षार्थी पास गराउने भन्दै पैसा संकलन भएको थियो । संकलित रकम जसले लियो उसैले राखेकोले बितरणमा समस्या भयो । परिक्षा प्रमुखको जिम्मेवारी लिनुभएकी बविता जयसवालले पैसा नपाएपछि यातायात भित्रको विवाद सतहमा आएको हो । बदनामी आफ्नो हुने तर केही नपाउने अवस्था आएपछि बविता जयसवालले फेरी ट्रायल परीक्षाको नतिजा एकदमै पारदर्शी गर्ने घोषणा गर्नुभयो । कार्यलय सम्वद्ध स्रोतका अनुसार कार्यालयले प्रवेश पत्र तथा पुन ट्रायलको शुल्क नगदीमा गर्ने गर्दछ ।

    त्यसरी संकलन गरिएको रकम राजस्व अपचलन भएको र आर्थिक वर्षको अन्त्यमा त्यही खर्च मिलान गर्न खोज्दा करारका कर्मचारी केविन यादव, कमलेश सहनी, रन्जित साहले विवाद गरेका थिए । उनीहरुले पहिलेको कमिशनको पैसा पनि नबाडिएको र अहिले पनि नवाड्ने प्रपञ्च गरेको भन्दै बिवाद गरेका थिए । यादव सहनी र साहले ट्रायल प्रमुख जयसवाललाई अभद्र ब्यवहार तथा दुर्वचन समेत प्रयोग गरेका थिए । जयसवालले यादव र सहनी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो । जयसवालको उजुरीको बिषयमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दीपक गिरीको कार्यकक्षमा हिजो भएको छलफलमा यादव र सहनीले आफनो कमजोरी स्वीकार गर्दै माफी मागेपछि यो कुरा मिलेको छ । साहले उजुरी दिएका पटेल भने प्रहरी हिरासतमै रहेका छन् । रञ्जित साहको दरबन्दी रौतहटको यातायात सेवा कार्यालयमा रहेपनि शक्ति र पहुँचका भरमा अतिरिक्त आम्दानी हुने कार्यालय वीरगन्जमा कार्यरत रहेका छन् । संभाल : ट्रिब्युन न्युज

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑