• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रत्न राज्यलक्ष्मी क्याम्पसमा मनायो गुरूपुर्णिमा

  • वीरगंज संजाल
  • Jul 4, 2023, 4:59 pm
  • १२०१

    काठमाडौं । अज्ञानरुपी अन्धकार हटाई ज्ञानको ज्योति छरी शिष्यको जीवनलाई उज्वल बनाउन सार्थकता तुल्याउने गुरुको गुनस्मरण गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए तथा एम। ए। अध्ययनरत विद्यार्थीहरुले रत्न राज्यलक्ष्मीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।कार्यक्रममा नेपालभाषा अभियान्ता एवम् एवम् नेवाः विध्यार्थी युनियनका सचिव प्रशान्त डंगोलले गुरू र शिष्यबीच सुमधुर सम्बन्ध बनाउनका लागि वि.सं. २०७४ सालदेखि निरन्तर गुरुपुर्णिमा मनाउँदै आइरहेको जनाउँदै नेपालभाषा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्य पुस्तककाे अभाव लगायत विविध समस्या समाधान गर्नुपर्नेमा जाेड दिदै कार्यक्रममा उपस्थित सम्पूर्ण गुरूवरलाइ स्वागत तथा गुरुपुर्णिमाको सुभकामना व्यक्त गरे।

    नेवाः विद्यार्थी युनियन सहसचिव इन्द्रमान महर्जनले सञ्चालन गरिएको कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवाली, क्याम्पस रबिनदास श्रेष्ठ, नेपाल भाषा शिक्षक मदन सेन बज्राचार्य, नेपालभाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्राचार्य, शिक्षिका दिपना र्शमा, शिक्षिका सृमिला सुवाल, शिक्षिका सुनिता राजभण्डारी ‘जुनु’, शिक्षक अनुपसिंह सुवाल तथा शिक्षक योगेन्द्र राज कर्णिकारलाई संयुक्त विध्यार्थीद्वारा गुरूपुर्णिमा मनाएको कार्यक्रममा उपस्थित भएका गुरूवरहरूले गुरु शिष्यको महत्व परापूर्वकालदेखि भएको धारणा राखेका थिए ।

    कार्यक्रममा जनगायक चन्द्रबहादुर माइला दाईले भजन प्रस्तुति गर्नुका नेवाः विद्यार्थी युनियनका सदस्य सुमित दास रञ्जितकार तथा एम. नेपालभाषा विद्यार्थी रुपा शाहीले गुरुपुर्णिमाको महिमाको बारेमा कविता वाचन गरेका थिए । कार्यक्रमको सभापति रिदेन महर्जनले अबको अभियान नेवाः विश्वविद्यालय स्थापना अभियानमा अग्रसर भइरहेकाले नेवाः विश्व विध्यालय स्थापना गर्न कामनपा मेयर बालेन शाह तथा उपमेयर सुनिता डंगोल प्रतिबद्व रहेकाले सो अभियानमा सबैको साथ सहयोग गर्न अनुरोध गरे । रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थी अनिल महर्जनका दाज्जु ४३ बर्षका बिकास महर्जन क्यान्सरपिडितलाई ११ हजार तथा जन गायक चन्द्र बहादुर श्रेष्ठ ‘माइला दाई’ का जहानको उपचारको लागि पाँच हजार नगद सहयाेग गरेकाेमा शिक्षिका सृमिला सुवाल तथा २५ बर्षदेखि फोटोग्राफर सकृय अनिल रन्जितलाई विशेष धन्यवाद दिई आगामी दिनमा आफुले सक्दो सेवा गर्ने धारणा राखेर कार्यक्रम सम्पन्न गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑