• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा वीरगंजमा प्रदर्शन

  • वीरगंज संजाल
  • Jul 29, 2023, 3:18 pm
  • ६३७

    वीरगंज । पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुले वीरगन्जमा प्रदर्शन गरेका छन् । नेपाल सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि गर्न माग गर्दै मजदुर संगघसंगठनहरुले शनिबार वीरगन्जमा दबाबमुलुक ¥याली निकालेर प्रदर्शन गरेका हुन् । प्रत्येक २÷२ बर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने कानूनी व्यावस्था भएपनि उद्योग सञ्चालकहरुले अहिलेसम्म पारिश्रमिक वृद्धि नगरेको भन्दै मजदुर संघसंगठनहरुले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

    वीरगन्जको घण्टाघर चोकबाट निकालिएको दबाबमुलक ¥याली माईस्थान, आदर्शनगर, , घडिअर्वा हुदै पुनः घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै मजदुर संगठनका नेताहरुले नेपाल सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि गर्न देशभरका १२ वटा टेड युनियन महासंघले संयुक्त रुपमा प्रधानमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाईसकेको भएपनि अहिलेसम्म पारिश्रमिक वृद्धिको घोषणा नगरेपछि दबावका लागि ¥याली निकालिएको बताए । उनिहरुले आइतबारदेखि आन्दोलनको थप कार्यक्रम गर्ने घोषणापनि गरे ।

    जसअन्तर्गत साउन १४ गते आइतबार आ–आफ्नो युनियनमा बैठक बसी तयारी गर्ने, साउन २० गते आ–आफ्नो संगठनको प्रदेश स्तरीय भेला गरी परिचालन समिति गठन गर्ने, साउन २१ गतेदेखि २६ गतेसम्म आ–आफ्नो टे«ड युनियन मार्फत उद्योगलाई तलब वृद्धि गर्ने माग सहितको दबाव पत्र दिने, दबाव पत्र प्रत्येक उद्योगले श्रम मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताइएको छ । यसैगरि साउन २७ गते प्रदेश स्तरीय परिचालन समितिको संयुक्त बैठक बस्ने, साउन २८ गतेखि ३२ गतेसम्म उद्योगमा नाराजुलुश, कोणसभा र कार्यालयमा धर्ना दिने कार्यक्रम गरिने र भदौ १ गतेदेखि अनिश्चितकालिन अवज्ञा आन्दोलन गर्ने आन्दोलनको तालिका रहेको मजुर संगठनहरुले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑