• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ठोरीको ठुटे खोलामा तटबन्ध बनाउन भारतीय एसएसबीकाे अवरोध

  • वीरगंज संजाल
  • Jul 29, 2023, 9:17 am
  • ५६१

    वीरगंज । पर्साको ठोरी बजार कटान रोक्नका लागि ठुटे खोलामा नेपाली पक्षले अस्थायी तटबन्ध (कच्ची कुलो) बनाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको छ ।ठुटे खोलामा आएको बाढीले नेपालतर्फको ठोरी बजारमा क्षति पुर्याएपछि ठाेरी गाउँपालिकाको अगुवाइमा ठुटे खोलाभन्दा दक्षिण पट्टी नेपाल तर्फको भूभागमा डोजर चलाएर कच्ची कुलो बनाउने क्रममा भारतीय पक्षले अवरोध गरेको हो ।

    नेपाली पक्षले बाढीबाट पुग्ने क्षति न्यूनीकरणका लागि अस्थायी तटबन्धको रूपमा कुलो बनाउने काममा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेपछि विवाद भएको स्थानीय चिरञ्जीवी सापकोटाले जानकारी दिए । विवाद समाधानका लागि दुवै पक्षका सीमा सुरक्षा अधिकारीहरू बीच शुक्रबार बैठक बसेको छ । बैठकले हाललाई नेपाली पक्षले काम अघि नबढाउने गरी मौखिक सहमति भएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए। नेपाल पक्षले खनेको कुलो दशगजा क्षेत्रमा पर्ने भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले कुलो खन्न अवरोध गरेको श्रेष्ठले बताए ।

    विवादित स्थलमै बसेको बैठकमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खाती, बीओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक सीताराम कार्की, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ सहभागि थिए भने भने भारतीय पक्षबाट एसडीएम धनञ्जय कुमार, डीएसपी कुन्दन कुमार, एसएसबीका एसी देवा साकिया लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । बैठकमा गाउँपालिकाका अध्यक्ष लालबहादुरले श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा लगायतको पनि उपस्थिति रहेको थियो भने भारतीय पक्षबाट धमौरा गाउँपञ्चायतका मुखिया रामबिहारी महतो लगायतको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑