• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीराभवानी गाउँपालिकाद्वारा ३० करोड बढिको बजेट सार्वजनिक

  • वीरगंज संजाल
  • १२ श्रावण २०८०, शुक्रबार १८:३२
  • १५३७

    वीरगंज । पर्साको जिराभवानी गाँउपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ सालको वार्षिक बजेट सार्वजनिक गरेको छ । वडा नं ३ मा रहेका जितपुर बिवाह मण्डपमा आयोजित १२ औ गाँउ सभाबाट चालु आर्थिक वर्षमा ०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनीकिकरण कार्यक्रममा पालिकाले ३० करोड ३१ लाख ४८हजार रुपैयाको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा चालु आवको प्रस्तावित आम्दानीमा ३० करोड ३१ लाख ४८ हजार रुपैँया रहेको छ ।

    जसमा नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा बित्तिय समानीकरण अन्तर्गत ९ करोड ४२ लाख, सशर्त चालू अन्तर्गत ११ करोड २४ लाख, सशर्त अनुदान तर्फ ९० लाख रुपैया अनुमानित आम्दानी रहेको छ । त्यस्तै बिशेष अनुदानमा १ करोड, समपूरक अनुदान ५० लाख, राजश्व बाडफाटमा ५ करोड ४५ लाख रुपैया अनुमानित आम्दानी रहेका छन । त्यस्तै चालू आर्थिक बर्षका लागि उपाध्यक्ष चौधरीले पूँजीगत खर्चतर्फ कृषि बिकास तथा पशु सेवा शिर्षकमा ५० लाख, शिक्षा क्षेत्र बिकासमा १ करोड १२ लाख, स्वास्थ्य क्षेत्र बिकासमा ५० लाख, मर्मत सम्भार कोषमा ५० लाख, समपुरक कोषमा ५० लाख रुपैया विनियोजन गरिएको छ । त्यस्तै भईपरी आउने पूँजीगत खर्चमा ४० लाख, गापाको प्रमुख सडक मर्मतमा ४० लाख, वडा स्तरीय योजनाहरु २ करोड रुपैँया बिनियोजन गरिएको छ ।

    गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा समपन्न कार्यक्रममा पालिकाका पाचै वटा वडाका एक÷एक जना उत्कृष्ट किसानहरुलाई सम्मान गरिएका थिए । त्यस्तै कार्यक्रममा पालिकाभित्र रहेका तीन वटै विद्यालयबाट एसईई परिक्षामा समुतिर्ण भएका बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा न्यू सनलाइट यूवा स्पोर्टस क्लब सुपौली र फूटबल संघ पर्साका सदस्य चक्रधारी चौधरी, गापाका उत्कृष्ट कर्मचारी, प्रधानाध्यापक, संचारकर्मी, सुरक्षा इकाईका प्रमुखहरु सम्मानित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑