• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डिएसपी र इन्स्पेक्टरलाई कारबाहीको माग गर्दै कलैयामा सत्तारुढ दलहरुद्वारा दिनहुँ प्रदर्शन

  • वीरगंज संजाल
  • ६ श्रावण २०८०, शनिबार १८:५८
  • १६१७

    वीरगंज । नेपाली कांग्रेस बाराका जिल्ला सचिव भैयाराम यादवलाई कुटपिट गर्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक ( इन्स्पेक्टर) लाई निलम्बनसहित कारबाही गर्नुपर्ने माग गर्दै सत्ता साझेदार राजनीतिक दलहरूले शनिबारपनि कलैयामा प्रदर्शन गरेका छन् । कांग्रेस जिल्ला सचिव यादवलाई प्रहरीबाटै कुटपिट भएको घटनामा संलग्नहरुलाई कारबाही नगरिएको भन्दै कांग्रेस, जसपा , नेकपा माओवादी केन्द्र सहितका दलका नेता कार्यर्ताहरूले शनिबार पनि प्रदर्शन गरेका हुन् ।

    शनिबार दिउँसो कलैयास्थित रामजानकी मन्दिरु परिसरबाट दलहरुले निकालेको विरोध जुलुशले नगर परिक्रमा गर्र्दै भरत चोकमा पुगेर प्रहरी विरुद्ध नाराबाजी गरेको थियो । त्यसक्रममा उनिहरुले भरतचोकमा टायर बालेर सडकपनि अवरुद्ध गरेका थिए । भरत चोकमै आयोजित विरोधसभालाई कांग्रेसका जिल्ला उपसभापति मनोज भट्ट , सचिव राजेश रौनियार , नेकपा मओवादी केन्द्रका प्रदेशकमिटी सदस्य प्रभु यादव , जसपाका नेता प्रमोद गुप्ता , महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव लगायतले सम्बोधन गर्दै घटनामा संलग्न प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन गरि कारबाही नगरिएसम्म आन्दोलन नरोकिने बताएका थिए ।

    गत मंगलबार कांग्रेस सचिव यादव एक सवारी दुर्घटनाको विषयमा छलफलका लागि जिल्ला प्रहरी कार्यालय बारामा पुग्दा प्रहरी निरीक्षक साहसंग भनाभन परेपछि प्रहरी नायब उपरक्षिक पाण्डे र प्रहरी निरीक्षक साहलगायतले निर्घात कुटपिट गरी घाइते बनाएर केही घण्टा नियन्त्रणमा लिएका थिए । त्यहि घटनालाई लिएर एमाले बाहेकका सत्ता साझेदार दलहरू प्रदर्शन गर्दै आन्दोलित भएका हुन् । घाइते यादवको वीरगन्जको स्पर्श मल्टिस्पेशलिटी अस्पतालमा उपचार जारी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑