• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गरुडा नगर उद्योग वाणिज्य संघको दोस्रो साधारण सभा सम्पन

  • वीरगंज संजाल
  • Jul 21, 2023, 5:12 pm
  • ९५३

    रौतहट । कुमार चन्दन । गरुडा नगर उद्योग वाणिज्य संघ गरुडा रौतहटको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।“सम्मानित निजि क्षेत्र,समुन्न्त नेपाल“ भन्ने मुल नाराका साथ गरुडा नगर उद्योग वाणिज्य संघ गरुडाको दोश्रो बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । गरुडा नगर उद्योग वाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरिएको दोश्रो वार्षिक साधारण सभाको प्रमुख अतिथी मधेश प्रदेश सरकारको समाजिक बिकास राज्यमन्त्री माननीय अबुल कलाम अजाद रहनु भएको थियो भन्ने कार्यक्रमको विशिष्ट अतिथी गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल रहनु भएको थियो । गरुडा नगर उद्योग वाणिज्य संघ गरुडाको दोस्रो वार्षिक साधारण सभा कार्यक्रमको प्रमुख अतिथि माननिय अबुल कलाम अजादले यो सराहनिय कार्य गरेको प्रति यस नगर उद्योग वाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र प्रसाद चौधरी र वहाँका टिमलाई बिशेष धन्यबाद दिदैँ यस भवन निर्माण गर्न जग्गा दिएको जग्गादाता चुनचुन प्रसाद साहलाई धेरै–धेरै धन्यबाद दिनुभयो । गरुडा नगरको बिकास कार्यदेखि लिएर कुनै पनि कार्यमा आफु सहयोग गर्नमा हरदम तत्पर रहने बताउनु भयो । साथै ब्यापारीहरुले देखाएको अग्रसरता एकदम सराहनिय र अमुल्य रहेको बताए । ब्यापारीहरुको प्रत्येक समस्यालाई सुल्झाउने संघको अध्यक्षको उत्तरदायित्व रहेको पनि बताउनु भयो ।

    त्यसैगरी गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीले आफ्नो कार्यकालमा भवनको शिलान्यास देखि लिएर भवनको उद्धघाटनसम्म गरेको कार्य यादगार रहेको बताउनु भयो । दोस्रो खुल्ला साधारण सभाको सफलताको कामना साथै बन्द सत्र कार्यक्रममा ब्यापारीहरुको हकहितको लागी गर्ने कार्य सराहणिय हुने आशा र बिश्वास लिएको बताउनु भयो । साथै यस भवन निर्माणमा सहयोग गर्ने जग्गादाता देखि निर्माणमा सहयोग गर्ने हाथहरुलाई पनि बिशेष धन्यबाद दिएका थिए । उद्योग वाणिज्य संघ भवनको दोस्रो तल्ला निर्माण देखि लिएर आवतजावत गर्नमा समस्या भईरहेको सडकमा आउदो समयमा यस भवनमा आउने सडक पक्की हुने बिश्वास समेत दिलाएका थिए । नगर प्रमुख जयसवालले भने म मेयरको पद भन्दा अघि यस नगर उद्योग वाणिज्य संघको दुई चोटी अध्यक्ष समेत भईसकेका र दुई चोटी जिल्ला अध्यक्ष समेत बसिसकेकाले ब्यापारीहरुको दुख पिडा,दर्द र उनीहरुले भोगेका मर्म, म भन्दा बढि कसले बुझछन भनि बताएका थिए । त्यस कारण अहिलेको समयमा बैंकहरुबाट कर्जा लिएका ब्यापारीहरुलाई प्रहरी प्रशासन लगाउने र उनीहरुलाई धाकधम्की देखाउने र ब्याजमा समेत बृद्धि गरेर झन थप पिडा दिएकोले सम्पुर्ण ब्यापारीहरु एक जुट भई बैंक बिरुद्ध प्रतिकार गर्न आग्रह समेत गर्नु भएका थिए । सुनचाँदी ब्यवसायी संघका मधेश प्रदेशका अध्यक्ष रामजी साह सोनारले उद्धघाटनको दिन आज ब्यापारीहरुको उपस्थितीले धेरै हर्षित भएको बताउनु भयो । बैंकका कर्मचारीहरूको आतंक बन्द गराउन तर्फ उपस्थित भएका समाजिक राज्यमन्त्री अजादलाई यस सम्बन्धमा ध्यान दिनुपर्नेमा आग्रह गर्नु थियो । त्यस्तै सोहि कार्यक्रममा बोल्दै चन्द्रपुर नगर उधोग बाणिज्य संघका अध्यक्ष उदय नरायण सापकोटाले राज्यको नितिगत कुराहरुले ब्यवसायी प्रतारित भएका छन । रौतहटमा घरेलु तथा साना उधोगी ब्यवासायीहरु दर्ता गरेर ब्यावसायीको धेरै नै ठुलो मर्का रहेको बताउनु भयो ।

    वहाँले भन्ने राज्यको एउटा ठुलो अंग ब्यापारी नै रहेको र यो देशलाई ब्यापारीले नै चलाईरहेको छ छ तर ब्यापारीहरुमाथि नै ठुलो ज्यादति किन यस्तो प्रश्न समेत गरेका थिए रुअध्यक्ष सापकोटाले भने हामिले चलाई रहेको साना घरेलु उधोगको तथा फर्महरु समयमा नबिकरण गरेनौ भने अर्थात कुनै कारणबंश एक बर्ष कटायौं भने नविकरण गर्ने ब्यवस्था छैन कानुनी अडचन छ त्यसकारण यस कानुनलाई यर्थाशिघ्र संसोधन गरेर नविकरण गर्ने ब्यवस्था होस भने ध्यानआकर्षण गराएका थिए ।अर्को कुरा वहाँले भन्नु भयो यदि हाम्रो फर्मको म्याद गुज्रिएको ३५ दिन भित्रमा नविकरण गरेनौं भने हामिलाई तिन गुणा दस्तुर लाग्नुको साथै थप पाँच हजार हरजाना लाग्ने गर्छ ,हामि राज्यको कुन अपराधि अन्तर्गत पर्छौ कि तिन गुणा दस्तुर लाग्ने र थप पाँच हजार हरजाना लाग्ने यस कुरा हटाउन माननिय मन्त्री अजादलाई बिशेष ध्यानआकर्षण समेत गराएका थिए । कार्यक्रममा नगर उधोग बाणिज्य संघ गरुडाका सम्पुर्ण सदस्यहरुलाई फुलमाला ,दोसाला र मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए । कार्यक्रममा रौतहट उधोग वाणिज्य संघ अध्यक्ष श्री प्रसाद पंडित, चन्द्रपुर नगर उधोग बाणिज्य संघको अध्यक्ष उदय नरायण सापकोटा ,एमाले नेता सेख कलीमुल्लाह,दलित विकास समिति सदस्य राजकुमार दास, वडा नं।४को वडाअध्यक्ष सुनील कुमार जैसवाल,, युवा नेता कौशर खान मिथिला, बलिराम सहनि, सुशीला जैसवाल, अनिता कर्ण ,सुरक्षाकर्मि ,पत्रकार लगायत सम्पूर्ण व्यपारिको बिशेष उपस्थिति रहेको कार्यक्रममा संतोष कुमार चौधरीले आफ्नो स्वागत मन्तव्यले स्वागत गर्नु भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑