• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पटेर्वा सुगौलीका सामुदायिक विद्यालयहरुमा शिक्षकको अभावले पठनपाठनमा असर

  • वीरगंज संजाल
  • Jul 21, 2023, 2:51 pm
  • ६४१

    वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका करिब आधा दर्जन सामुदायिक विद्यालयहरुमा विधार्थी र कक्षा संख्याको अनुपातमा शिक्षकहरु नहुदाँ बालबाालिकाहरुको पठनपाठनमा असर परेको अभिभावकहरुले गुनासो गरेका छन् । गाउँपालिका कार्यालयले गत आर्थिक वर्षमा २९ जना स्वंयसेवक शिक्षकहरुलाई बर्खास्त गरेपछि विशेषगरि प्राथमिक तहका विद्यालयहरुमा शिक्षकहरुको अभाव हुन गई विद्यार्थीहरुको पठनपाठनमै असर परेको हो । वडा नम्बर ३ मा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुर्व देकुली, नेपाल राष्ट्रिय आधारभूत विद्यालय कञ्चनपुर बैरिया, नेपाल राष्ट्रिय आधारभूत विद्यालय महेन्द्रपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय भतौडा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेलवा,मदर्सा लगएतका विद्यालयहरुमा शिक्षकहरुको अभावव रहेको अभिभावकहरुले बताएका छन् ।

    रामपुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय महेन्द्रपुरमा कक्षा १ देखि ५ सम्म गरि २६० विद्यार्थीहरु अध्ययनरत रहेका छन् । तर उक्त विद्यालयमा एक जना मात्र शिक्षक र एक जना बालविकास सहजकर्ता कार्यरत छन् । करारमा रहेकी शिक्षक सोनामति देवी आफैले प्रधानाध्यापकको समेत जिम्मेवारी वहन गर्दै एक्लै पाँच वटा कक्षमा पढाउदै आएकी छन् । शिशु आर्थात वाल विकास कक्षाको लागी एक जना बाल विकास सहजकर्ता रहेको भएपनि उनले आफनो जिमेवारी पुरा गर्ने गरेको बताउँदै प्रधानाध्यापक सोनामति देवीले एक्लैले ५ वटा कक्षा अध्यापन गराउदा समस्या भएको बताइन् । यसबारे आँफुले गाउँपालिका कार्यालयमा पटक पटक जानकारी गराएको उनले बताइन् ।

    उक्त विद्यालयमा दिवा खाजा र विद्यालयको मेस सञ्चालनका लागि एउटा मात्र कोठा भएको भन्दै प्रधानाध्यापक सोनामति देवीले शौचालय नहुदाँ बालबालिकाहरु खुल्ला स्थानमा शौच गर्न जान बाध्य रहेको बताइन् । शिक्षक अभावले पाठ्यक्रम अनुसार पठपाठन नभएको र पहिलो त्रैमासिक परिक्षा आइसक्दा विद्यार्थीहरु अन्यौलमा परेको अभिभावकहरुले बताएका छन् ।गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले भने पालिकाभरिका सामुदायिक विद्यालयहरुमा देखिएकाो समस्याबारे आफु जानकार रहेको भन्दै छिट्टै ती समस्या समाधान गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
  • वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    News

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑