• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    खुल्ला सिमाका कारण पर्सामा अनाधिकृत रुपमा गर्भपतनका औषधिको बेचबिखन बढदै

  • वीरगंज संजाल
  • Jul 18, 2023, 11:21 am
  • ८१३

    वीरगंज । भारतसित खुल्ला सिमानाका कारण पर्सा जिल्लामा अनाधिकृत रुपमा गर्भपतिनको औषधि बिक्री बितरण हुदै आएको छ । भारत बिहारसित जोडिएको जिल्लाको खुल्ला सिमानाका कारण भारतबाट अबैध रुपमा गभैपतनको औषधि ल्याएर बिक्री बितरण हुदै आएको छ ।नेपाल सरकारले देशमा सुरक्षित गर्भपतनको लागि बिभिन्न दस प्रकारका औषधिहरुलाई मान्यता दिएको भएपनि पर्सामा भने बिभिन्न निजी स्वास्थय सँस्थाहरुमा भने भारतबाट ल्याइएका गर्भपतनका औषधिहरु बिक्री बितरण हुदै आएको छ । भारतबाट लुकिछीपी तस्करीको माध्यमबाट नेपालमा ल्याएर तस्करहरुले गर्भपतनको औषधिहरु निजी स्वास्थय सँस्थाहरुलाई उपल्बध गराउने गरेका छन ।यसरी निजी स्वास्थय सँस्थाहरु,क्लििनिकहरुले ती गर्भपतनका औषधिहरुलाई बिक्री बितरण गर्ने गरेका छन ।सरकारबाट अनुमति नै नलिएका थुप्रै स्वास्थय क्लिनिकहरु पर्सामा खुलेआम रुपमा सञ्चालनमा रहेका छन ।

    ती स्वास्थय क्लिनिकहरुमा गर्भपतनका औषधिहरु सहजै रुपमा पाउन सकिन्छ ।जबकि नियमले त्यस्ता स्वास्थ्य सँस्था,क्लिनिकहरुलाई गर्भपतनको औषधि नै बिक्री बितरण गर्न पाईदैन ।तर उनीहरुले भारतबाट गर्भपतनका औषधिहरु मगाएर गोप्य रुपमा लुकिछिपी बेच्ने गरेका छन । अबैध रुपमा बसेको गर्भ वा आफनो ईच्छा अनुसार दम्पतिले गर्भपतन गराउन चाहे सुरक्षित रुपमा सरकारी स्वास्थ्य सँस्थामा नै गर्भपति गराउने सुबिधा भएपनि अधिकाँशले भने सरकारी स्वास्थय सँस्थामा उक्त सेवा नलिने गरेको तथा निजी क्लिनिकहरुमा गएर गर्भपतन गराउने गरेको तथा गर्भपतनका औषधिहरु पनि प्रयोग गर्ने गरेका छन । यसरी समाजको लाज अथवा नजानेर असरक्षित रुपमा गर्भपतन गराउदा महिलाहरुले आफनै ज्यान समेत गुमाउने गरेका छन । पर्साको वीरगञ्जको नारायणी अस्पतालमा,वीरगञ्ज महानगर २८ स्थित बगही प्राथमिक स्वास्थय केन्द्र,सखुवा प्रसौनी गाउँपालिकाको महुवन स्वास्थ चौकी लगायतका स्वास्थय सँस्थाहरुमा निःशुल्क रुपमा सुरक्षित गर्भपतनको सेवा सञ्चालन गरेको भएपनि ती स्वास्थय सँस्थामा भने कर्मचारीहरुको कमि भएका कारणले सुरक्षित गर्भपतन सेवा प्रभावित हुदै आएको जिल्ला स्वास्थय कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले जानकारी दिए ।

    उनले निजी क्लिनिकहरुमा गर्भपतन गराउदा तालिम प्राप्त स्वास्थयकर्मी नहुने भएकाले त्यहाँ गर्भपतन गराउदा जोखम हुने गरेको बताए ।साहले स्वासथ्य सेवा स्थानीय तहको मातहत भएकाले स्थानीय तहले पनि सुरक्षित गर्भपतनको सेवा सञ्चालनको लागि कर्मचारी नराख्ने गरेको गुनासो गरे । अनाधिकृत रुपमा गर्भपतनको औषधिहरु भारतबाट ल्याएर बेचबिखन हुने गरेको समबन्धमा अनुगमन गर्ने औषधि ब्यावस्था बिभाग कार्यालय वीरगञ्जका प्रमुख किरण बज्राचार्यले बताए । उनले सिमानाका भएका कारणले भारतबाट अन्य औषधिहरुको खोलमा समेत गर्भपतनको औषधिहरु तस्करी भएर आउने गरेको जानकारी दिए ।सिमानाका खटिने प्रहरी,सशस्त्र प्रहरीसित समन्वय गरि तस्करीको माध्यमबाट भारतबाट आउने गर्भपतनको औषधिलाई नियन्त्रणमा लिने प्रयास गर्ने पनि बज्राचार्यको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
  • वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    News

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑