• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाल अफ्रिकाफिल्म फेस्टिबलमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा

  • वीरगंज संजाल
  • Jul 11, 2023, 8:19 pm
  • ३०५७

    वीरगंज । एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२ वटा फिल्म छनौटमा परेको थियो । तीन दिनसम्म असार २३ देखि २५ गतेसम्म निरन्तर राष्ट्रिय नाचघर जमलमा प्रतिस्पर्धामा छनौट परेका चलचित्रहरूको प्रदर्शनी गरिएको थियो । नेपाल अफ्रिकाफिल्म फेस्टिबलमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा हुँदा भाग्य चलचित्रका निर्माता सरिता महर्जनले सर्वोत्कृष्ट फिल्मको अवार्ड लिनुभएको छ । फिल्म फेस्टिवलमा सबैभन्दा धेरै अवार्ड पाउने चलचित्र भाग्य बन्न सफल भएको छ भने सर्वोत्कृष्ट निर्देशक भाग्य चलचित्रका निर्देशक रोशन कुमारले पाउनु भएको थियो भने सर्वोत्कृष्ट अभिनेत्रीबाट निता ढुंङ्गाना अनि सर्वोत्कृष्ट चरीत्र अभिनेता सुनिल कटुवाले अवार्ड ग्रहण गरिएको थियो । नेपाली कथाकन गीतिचलचित्र नेपाली इतिहासको दोस्रो गीतिचलचित्र हो । चलचित्र भाग्यले एकपछि अर्को सफलता पाइरहेको सो समारोहमा नायक यशराज गराजले सर्वोत्कृष्ट अभिनेता जुरी अवार्ड पाउनु भएको थियो ।

    यसरी यस पटकको नेपाल अफ्रिकाफिल्म फेस्टिवलमा चलचित्र भाग्यले ठुलोभन्दा ठुलो अवार्ड पाउन सफल भएको छ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अमर कृतिमा आधारित चलचित्र भाग्यको कथा समेटिएको छ । नेपाली चलचित्र प्रकाश, प्रेमगञ्ज, हुक्का, लगायत चलचित्रलले पनि अवार्ड पाएको थियोभने छोटो चलचित्रहरू परिवर्तन, परिवार, दुविधा, फेरि, हावाम्यान, ऐजेरू, कलुवा लगायत अफ्रिकन फिल्महरू द विल्डर्स, द ट्रेन अफ द डेट, आइ गट माइ, वाटे वाटे, थिड्स एवं डेट,या, ठ्याँक यु रेन्ट लगायत चलचित्र समावेश रहेको थियो ।कार्यक्रममा प्रमुख अथिति संगीत तत्न शम्भुजित बास्कोटा रहनु भएको थियो । उहाँले चलचित्र महोत्सवमा अवार्ड पाउने र सम्मान पाउने सबैलाई हृदयदेखि शुभकामना व्यक्त गर्नु भयो । विशिष्ट अतिथिको रुपमा रहनुभएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा बरिष्ठ अभिनेता, निर्दशक कृष्ण मल्लले नेपालमा फिल्म महोत्सव गर्न निकै गाह्रो हुँदाहुँदै पनि ११ संस्करणसम्म गर्नु महोत्सवको सफलता भएको बताउनुभयो ।

    उहाँले यस्तो मन्दीको विषम परिस्थितिमा पनि यस्तो उत्कृष्ट अवार्ड गरेर आयोजकले महान कार्य गरेकोमा धन्यवादको पात्र रहेको पनि बिचार प्रकट गर्नुभयो । निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्रथम धार्मिक चलचित्रका महादेव चरित्रको भूमिका निभाउनुहुने राकेश खड्का, कलाकार संघका महासचिव सविन श्रेष्ठ,अभिनेता दिनेश खड्का लगायतका अतिथी रहनुभएका कार्यक्रममा प्रदेशकी सांसद मीना श्रेष्ठ लगायतले महोत्सवले नेपाली र अफ्रिकी फिल्मलाई प्रोत्साहन गरेको बताउनुभयो। आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिवल निर्देशक डा. मञ्जु मिश्रले अफ्रिका र नेपालीको अवस्था उस्तै भएकाले दुवैतर्फका चलचित्रको प्रोत्साहनका लागि महोत्सव गर्दै आएको बताउनुभयो । महोत्सवको सह–आयोजकमा चलचित्र विकास बोर्ड र विलक्षण क्रियसन प्रालि रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑