• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आयाेजककाे लापरवाहीले नारायणी रंगशाला प्रदुषित बन्दै

  • वीरगंज संजाल
  • Jul 11, 2023, 10:06 am
  • ६२९

    वीरगंज । पर्साकाे एकमात्र नारायणी क्रिकेट रङ्गशाला व्यवस्थापन नहुँदा अहिले निकै प्रदुषित र फोहोर भएको छ । सो रङ्गशालामा अहिले असार १७ गते देखी “डे नाइट” क्रिकेट प्रतियोगिता चलिरहेको छ । यो प्रतयोगिता अरू भन्दा निक्कै महङ्गो रूपमा रहेको छ । किन कि यसमा आयोजकको बढी लगानी रहेको हुन्छ । तर यस्तो लागानी हुँदा पनि व्यवस्थापक र रङ्गशालालाई हेर्ने निकायको गैर जिम्मेवारीले गर्दा यो रङ्गशाला अहिले निकै प्रदुषित र फोहोर भएको छ ।

    यति मात्र होइन सम्बन्धित निकायको गैर जिम्मेवारका कारण रङ्गशाला दिन प्रतिदिन बिग्रिँदै गएको छ । कुनै दिन राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गरेको यो रङ्गशाला अहिले जीर्ण हुँदै गएको छ । अहिले यो रङ्गशाला विभिन्न प्रतियोगिताको नाउमा कमाईको एउटा माध्यम भएको छ ।
    अहिले विरगंज महानगपालिकाले स्वच्छ महानगर अभियान नै चलाएको छ । जस अन्तर्गत फोहोर गर्ने दर्जनाैं पसल, बैंक, संघ संस्था कारवाहीमा पनि परेका छन ।

    तर यो ”डे नाइट” क्रिकेट प्रतियोगिताले महानगरको यो अभियानलाई नजर अन्दाज गरेको प्रस्ट देख्न सकिन्छ । वीरगंज बजारभरी महानगरका नगर प्रहरी फोहोर गर्नेहरुलाई कारवाही गर्दै जाँदा पनि यतातिर अहिलेसम्म महानगरको आँखा पर्न सकेको छैन । फोहोर रङ्गशाला देखेर दिनहु क्रिकेट अभ्यासमा आउने खेलाडीहरूको संख्या घटदै गएको छ ।राष्ट्रिय स्तरको यो रङ्गशालाको यो अवस्था देखेर बाहिरबाट आउने दर्शक पनि निरास भएका छन । तसर्थ समयमा नै सम्बन्धित निकायले यस्ता गतिविधि रोक्न जरुरी देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी
  • सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु
  • लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति
  • संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    News

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    News

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    News

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    News

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑