• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रौतहटका प्रहरी नायब निरीक्षक यादवले भारतीय बैङ्कमा लाखौँ रुपैयाँ जम्मा गरेको आरोप

  • वीरगंज संजाल
  • Jul 7, 2023, 3:04 pm
  • १४६९

    वीरगंज । रौतहटस्थित इलाका प्रहरी कार्यालय बञ्जरहामा कार्यरत प्रहरी नायब निरीक्षक मदनप्रसाद यादवले अवैध रूपमा भारतीय बैङ्कमा रकम जम्मा गरेको आरोप लगाएको छ । केही दिन अगाडि रौतहटकै ईशनाथ नगरपालिका वडा नम्बर १ बञ्जरहाका ओमप्रकाश साह, उमेश प्रसाद तथा भारतको विहार राज्यस्थित फूलबरिया ढाकाका राजाबाबू कुमारले छुटाछुट रूपमा यादवविरुद्ध भारतीय बैङ्कमा अवैध रूपमा पैसा जम्मा गरेको भनेर जिल्ला प्रशासन कार्यालय रौतहटमा किटानी जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो । प्रहरी नायब निरीक्षक यादवले उजुरीकर्ताहरूका भारतीय आफन्तको विश्वास भारतमा रहेको उनीहरूको बैङ्क खातामा अवैध रूपले कमाएको १४ लाख भारतीय रुपियाँ जम्मा गरेको आरोप लागेको छ । जम्मा भएको रकमको स्रोत खुलाउन नसकेपछि बैङ्कले खाता रोक्का गरेर अनुसन्धान सुरु गरेपछि अवैध कारोबारको रहस्य बाहिरिएको हो । पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको उजुरीमा भारतको पूर्वी चम्पारण जिल्लाको फूलबरिया ढाका बस्ने ती भारतीय आफन्तहरूको बैङ्क खातामा अवैध रूपमा लाखौँ रुपैयाँ जम्मा भएपछि भारतीय बैङ्कले ती आफन्तहरूको खाता नै रोक्का गरेको जनाएका छन् ।

    स्रोत नखुलेको अवैध रकम बैङ्क खातामा जम्मा भएपछि सबैको खाता रोक्का गरेर अनुसन्धान सुरु गरेको छ । बैङ्कको खाता रोक्का भएपछि खाता सुचारु गराउन नेपालमा रहेका उनीहरूका आफन्त ओमप्रकाश साह, उमेश प्रसाद र राजाबाबू कुमारले आफन्तका बैङ्क खातामा अवैध रूपमा रकम जम्मा गर्ने नायब प्रहरी निरीक्षक यादवविरुद्ध उजुरी दिएपछि यादवको कर्तुत बाहिरिएको हो । ओमप्रकाश साह, उमेश प्रसाद र राजाबाबू कुमारले छुट्टाछुट्टै निवेदन दिई आफन्तको नाममा फूलबरिया ढाकामा रहेको एसबिआई बैङ्कको खातामा प्रनानि यादवले अवैध रकम जम्मा गरेको गम्भीर आरोप लगाएका छन् । बैङ्क खातामा रकम जम्मा भएपछि बैङ्कले खाता नै बन्द गरिदिएको भन्दै कारबाहीका लागि यादवलाई पक्राउ गरी कारबाही गर्न र खाता खुलाउने मार्ग प्रशस्त गरिदिन उनीहरूले निवेदनमा उल्लेख गरेका छन् । ओमप्रकाश साहले दिएको निवेदनमा नातेदार भाइ सुकरितकुमार चौधरीको नाममा रहेको खातामा प्रनानि यादवले तीन लाख ९६ हजार, मसरुफ आलम र जफिर आलमसमेतको नाममा रहेको खातामा दुई लाख ९८ हजार, जफिर आलमको खातामा चार लाख रुपैयाँ पठाएको उल्लेख गरिएको छ ।

    यस्तै, उमेशप्रसादले दिएको निवेदनमा प्रनानि यादवले भारतका आफन्तको खातामा रकम जम्मा गरेको उल्लेख गरेका छन् । प्रनानि यादवले कमलेश पटेलको खातामा दुई लाख र ललन प्रसादको खातामा पनि दुई लाख रुपैयाँ जम्मा गरेको उजुरीमा उल्लेख गरिएको छ । भारतीय नागरिक बरेवा फूलवरियाका राजाबाबू कुमारले दिएको निवेदनमा प्रनानि यादवले तीन लाख रुपैयाँ आफ्नो खातामा जम्मा गरेको बताइएको छ । लामो समयदेखि विभिन्न भन्सार तथा प्रहरी युनिटमा इन्चार्ज रहँदै आएका प्रनानि यादवले तस्करीबाट हुने कमाइलाई आफन्तको नाममा जम्मा गर्दै आएको स्रोतले दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रनानि यादवविरुद्ध लिखित निवेदन परेपछि छानबिन प्रक्रिया अगाडि बढिसकेको बताइएको छ । आरोपित प्रनानि यादवलाई इप्रका, बञ्जरहाको जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय, गौरमा ल्याइ आवश्यक अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑