• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको बहुदरमाई नगरपालिकाको बिद्यालय भवनमा चरम लापरवाही

  • वीरगंज संजाल
  • २० जेष्ठ २०८०, शनिबार १५:२२
  • ३४२९

    वीरगंज । रामनिवास पटेल । बहुदरमाई नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको बिद्यालय भवनमा व्यापक लापरहावाही भएको भन्दै एमाले नेता शिव पटेलले चिन्ता व्यक्त गरेका छन । पटेलले निर्माण भएको भवनमा ब्यापक लापरवाही भएको स्थानियको जनगुनासो आए पछि आज बिहान अवलोकन गर्दै सो चिन्ता व्यक्त गरेका हुन । “नगरपालिकाले तयार गरेको एसटिमेट अनुसार ढलानमा भएको कमि पलासटर भैसके पछि हामीलाइ छुट्याउन गार्हो छ ,जुन प्राबिधिकले गर्छ तथापि काम कमसल छ अन्य कार्यलाई द्रुतगतिमा अगाडि बढाईएको छ ” पटेलले भने । पटेलले समयमै सो भवनको प्राबिधिक जाच गरि उचित छानबिन गरि भविष्यमा हुने दुर्घटनाबाट बिद्यार्थीहरुलाई जोगाउन अनुरोध समेत गरेका छन ।

    उनले यस अघि सोही वडामा छठघाट ढलान कार्यमा लापहारवाही हुदा एकजनाको दुखत निधन भएको स्मरण गर्दै पुनः त्यसता घटना हुन न दिन सचेत समेत गराए । उनले व्यक्तिगत स्वार्थका लागि जनताको पैसा हिनामिना गर्ने छुट कसैलाई पनि नभएको र त्यसता गल्ती गर्नेलाई नछोड्ने समेत चेतावनी दिए । यता बिद्यालयका प्रधानाध्यापक अजय यादवले भवन निर्माणमा आफनो सहभागिता नभएको बताउदै एक तल्ला सम्मको काम ठिक भएको र दोस्रो तल्लाको काम चित बुझदो नभएको बताए । यसैगरी बिद्यालय भवन निर्माणको लागि डोर हाजरिमा खटेका स्थानिय चन्दन यादवले निर्माण समितीबाट राजिनिमा दिएका छन् । सुपरभाईजरको जिम्मेवारीमा रहेको यादवले ठेकेदारले कमसल र नियम बिपरित काम गरेकोले आफुले राजिनामा दिएको बताए ।

    उनले भवन निर्माण्मा चरम लापरवाही र अनियमिता भएको ठोकुवा गरे । यता यस बिषयमा नगरपालिका प्रमुख सिगांसन साह संग बुझदा आरोपको खण्डन गर्दै त्यस्तो काम नभएको दावी गरे । यस बिषयमा उप प्रमुख सुशमा कुशवाहा संग बुझ्न खोज्दा म अहिले पंचायतीमा आफुसँग समय नरहेको बताईन। प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्ताफाले स्थानियको आरोप अनुसार भवनको प्राबिधिक जाँचको लागि पत्र काटिएको जानकारी दिए । उनले प्राबिधिक रिर्पोट नआए सम्म ठेकेदारको पैसा रोका गरिएको बताए । उनले निमय बिपरित काम गरेको पाईए ठेकेदारलाई कारवाही हुने समेत बताए । सो भवन एक करोड तिन लाख १८ हजारको लागतमा निर्माण भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑