• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    एप्पलको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स, के-के छन् आकर्षण?

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०८०, मंगलवार ०९:१७
  • २१५३

    काठमाडौं । एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) आउँदो जुन ५ मा हुँदैछ । हरेक वर्ष कम्पनीले यो कार्यक्रम मार्फत आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गर्ने गर्छ । यस वर्ष कम्पनी नयाँ प्रडक्ट क्याटगरीमा प्रवेश गरेको र आफूले भर्चुअल रियालिटीमा गरेको लगानीबारे पनि जानकारी दिने भएको छ ।

    एप्पलले पहिलो पटक सन् १९८३ मा डब्लूडब्लूडीसी आयोजना गरेको थियो । यद्यपि कम्पनीले आफ्नो प्रमुख उत्पादनहरू सार्वजनिक गर्ने गरी भने सन् २००२ बाट यो कार्यक्रम गर्दै आएको छ । डब्लूडब्लूडीसीमार्फत एप्पलले आगामी आईओएस, आईप्याड, म्याकओएस, टिभीओएस र वाचओएसमा परिवर्तनको विषयमा जानकारी दिने गर्दछ । यस पटकको डब्लूडब्लूडीसी एप्पल पार्क, क्यालिफोर्नियाको स्टिभ जब्स थिएटरमा हुँदैछ ।

    त्यस्तै उक्त कार्यक्रम एप्पलको आधिकारिक वेबसाइट, युट्युब, ट्वीटरलगायत अन्य माध्यमबाट प्रत्यक्ष हेर्न सकिनेछ । यस पटकको डब्लूडब्लूडीसीको मुख्य आकर्षणहरू यस्ता छन्:

    रियालिटी प्रो हेटसेट

    यो प्रडक्ट एप्पलको नयाँ प्रडक्ट हो । एप्पलको मिक्स्ड रियालिटी हेडसेट यो वर्षको डब्लूडब्लूडीसीमा मुख्य आकर्षणका रूपमा रहने छ । यस हेडसेटले भर्चुअल रियालिटी (भीआर) र अगमेन्ट रियालिटी (एआर) दुवैको अनुभव दिने बताइएको छ । यसमा एक्सआर ओएस प्रयोग गरिने बताइएको छ ।

    १५ इन्चको म्याकबुक एयर

    यस वर्ष एप्पलले नयाँ आकारमा म्याकबुक एयर ल्याउने भएको छ । कम्पनीले यो वर्ष १५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर यसमा १४ इन्चको म्याकबुक प्रोको जस्तै रिजोलुसन हुने बताइएको छ । त्यस्तै यसमा एप्पल एमटू प्रोसेसर प्रयोग गरिनेछ ।

    आईओएस, आईप्याड ओएस र म्याकओएसमा नयाँ फिचर

    एप्पलले यो पटकको डब्लूडब्लूडीसीमा आईओएस, आईप्याड, म्याकओएसमा विभिन्न नयाँ फिचर ल्याउने भएको छ ।

    जसमध्ये आईओएस १७ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसमा मानिसको आवाज हुबहु कपि गर्न सक्ने पर्सनल भ्वाइस टुल, लक स्क्रिनलाई स्मार्टहोम स्टाइल डिस्प्ले बनाउन सकिने जस्ता फिचर हुने बताइएको छ ।

    एप्पलले आईप्याडओएस १७, म्याकओएस १४ र टीभी ओएस १७ मा पनि अपडेट ल्याउने अपेक्षा गरिएको छ । साथै वाच ओएस १० मा पनि ठूलो अपडेट ल्याउन लागेको जनाइएको छ ।

    मानसिक स्वास्थ्यलाई केन्द्रित गरिएको जर्नलिङ एप

    आईओएस १७ मा एप्पलले मानसिक स्वास्थ्यलाई केन्द्रमा राख्दै जर्नलिङ एप ल्याउने भएको छ । यसमा प्रयोगकर्ताले आफ्नो विचार र दैनिकी लेख्न सक्ने छन् । त्यस्तै एपले लेख्ने विषय बारे पनि सुझाव दिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑