• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बजेटको तयारीसँगै मधेस सरकारको १०० वटा परियोजनाको महत्त्वाकाङ्क्षा

  • वीरगंज संजाल
  • May 8, 2023, 5:26 pm
  • ७५३

    जनकपुरधाम । संघीय सरकारले जेठ १५ मा, प्रदेशले असार १ तथा स्थानीय सरकारले असार २५ गतेभित्र बजेट ल्याई सक्नुपर्ने कानुनी प्रावधान छ ।
    कानुनमा निर्धारित समय तोकिए पनि मधेस प्रदेश सरकारले कहिले बजेट ल्याउँछ भने अन्योल छ । जसपा–एमालेसहितको गठबन्धनमा बनेको सरकारबाट डेढ महिना पहिले एमालेको बहिर्गमन भैसकेको छ । तर, मधेस प्रदेश सरकारले हालसम्म पूर्णता पाएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालयसहित गृह तथा सञ्चार, महिला बालबालिका र कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालय मन्त्रीविहीन छ । मन्त्री नहुँदा असार १ मा ल्याउनुपर्ने बजेट बनाउन सरकारलाई मात्रै होइन, कर्मचारीलाई समेत हम्मे हम्मे छ ।

    ‘असार १ मा ल्याउनुपर्ने प्रदेशको बजेटमा योजना तथा कार्यक्रमहरू सार्वजनिक गरिसक्नुपर्ने हो । अर्थ मन्त्रालयका प्रदेश सचिव प्रेम प्रसाद भट्टराई भन्छन्, सरकारले पूर्णता नपाउँदा र कर्मचारीको पनि अभाव भएको अवस्थामा कार्यव्यस्तता र कार्यको चाप बढेको छ । तर, पनि कर्मचारीले आफ्नो क्षमताले भ्याएसम्म बजेटको तयारी गरिरहेका छन् ।’ सरकारले तोकिएकै समयमा बजेट ल्याउने बताउँदै सचिव भट्टराईले कर्मचारीद्वारा तयार गरिएको बजेट केही दिनपछि आउने मन्त्रीहरूले प्राथमिकतामा राखेर अगाडि बढाउने लक्ष्य लिइएको बताए । विभागीय मन्त्रालयहरूलाई बजेटको सिलिङ दिई सकिएकाले समयमै बजेट आउने मधेस प्रदेशका प्रवक्ता तथा अर्थमन्त्री सञ्जयकुमार यादवले बताए ।

    प्रवक्ता यादवका अनुसार केही मन्त्रालयहरूमा मन्त्री नभए पनि कर्मचारीहरूले बजेटको तयारीमा तीव्र रूपमा लागेका छन् । यसै साताभित्र सरकार विस्तार हुन्छ । नयाँ मन्त्रीहरू आएपछि त्यसलाई मूर्त रूप दिन्छन् । यसपालिको रियालिस्टिक बजेट ल्याउने अर्थमन्त्री यादवको दाबी छ । ‘जनताको धेरै ठुला अपेक्षा त यसपालि मुलुकमा रहेको अर्थतन्त्रको सङ्कटपूर्ण स्थितिका कारण पुरा गर्न सकिँदैन तर अपेक्षित बजेट आउँछ,’ उनले भने, ‘तर जे आउँछ नमुना आउँछ । यसपालिदेखि प्रदेशमा राम्रा, उल्लेख्य र नमुना कार्यको सुरुवात हुन्छ ।’सरकारको नीति कार्यक्रम उपर राय सुझाव लिने कार्य भइरहेको अर्थमन्त्री यादवले जनाए । उनका अनुसार धेरै विषयलाई प्राथमिकीकरण गरिएको छैन । प्रदेशको साक्षरता दरलाई मध्यनजर गर्दै तथा अत्यावश्यक स्वास्थ्य सेवा र किसानको समस्या अन्त्य गर्न उनीहरूलाई आत्मनिर्भर बनाएर जीवनस्तर उकास्ने खालको बजेट बनाइँदैछ ।

    प्रदेशमा रोजगारी सिर्जनाको प्रयासस्वरुप निजी–सरकारी साझेदारी कन्सेप्टलाई आत्मसाथ गर्दै लगानी सम्मेलनको पनि तयारी गरिरहेको पनि उनले बताए ।
    अर्थमन्त्री यादवले सरकार १०० वटा परियोजना तयारी गरेर सोही लगानी सम्मेलनमार्फत कार्यक्रम सम्झौता गरी सुरुवात गरिने जनाए । यसपालिको बजेटमा आयातलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनमा जोड दिएर प्रदेशलाई आत्मनिर्भर बनाउने खालको प्रयासमा पनि सरकार लागिरहेको अर्थमन्त्री यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
  • भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा
  • किन जिम धाउन थाले गगन थापा ?
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    News

    किन जिम धाउन थाले गगन थापा ?

    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑