• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस प्रदेशमा विभिन्न पार्टी हाँक्ने बाराका यी ७ हस्तीहरू

  • वीरगंज संजाल
  • २५ बैशाख २०८०, सोमबार १७:१९
  • २०४९

    बारा । बारा जिल्लाबाट मधेस प्रदेशमा ठुला र साना गरि करिब ७ वटा पार्टी अध्यक्ष पदको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त भएको छ । मधेसमा सबै भन्दा ठुलो दल रहेको नेकपा एमाले पार्टीको मधेस प्रदेशको अध्यक्षमा ज्वाला कुमारी साहलाई जिम्मेवारी दिएको छ । नेपाली काँग्रेस मधेस प्रदेशको सभापति रौतहट निवासी सभापति कृष्ण यादव संसदीय दलको नेतामा निर्वाचित भएसँगै मधेस प्रदेशका उपसभापति बारा जिल्ला निवासी चन्द्र शेखर कुमार यादवले नै कार्यवाहक सभापतिको जिम्मेवारीमा पार्टीका यावत कामकाज गर्दै आउनुभएको छ ।

    त्यसैगरि प्रदेशमा सरकारको नेतृत्व गरिरहेको र विगतदेखि प्रभाव जमाएको जनता समाजवादी पार्टीको मधेस प्रदेश अध्यक्षमा पनि रामबाबु कुमार यादवलाई नै शौभाग्य मिलेको छ । लोकतान्त्रिक समाजवादी पार्टीको अध्यक्ष पनि बारा जिल्ला कै जितेन्द्र सोनलको काँधमा आएको छ । नागरिक उन्मुक्तिm पार्टीको अध्यक्षमा रामचन्द्र चौधरीले जिम्मेवारी पाएका हुन । कम समयमा उदाएको र देशमा नै निर्णायक भूमिका निर्वाह गर्ने सक्ने हैसियत बनाई सकेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष पनि बाराले नै पाउनु शौभाग्य जुटी सकेको छ । सो पदमा ममता शर्मा रहेकी छिन ।

    विवेकशील साझा पार्टीका अध्यक्ष पनि बारा निवासी डाक्टर सुशील साहले जिम्मेवारी पाएका हुन । यस्तो अवस्थामा पनि जिल्लाको विकासमा फड्को मार्न नसके त्यस्तो अवसर फेरि मिल्छ कि मिल्दैन भने प्रश्न नागरिक समाजका अध्यक्ष उमेशलाल दासको रहेको छ । संयोगले मधेस प्रदेश सरकारमा पनि यस मध्ये कै धेरै पार्टीको सहभागिता रहेको छ । पार्टी भित्रका व्यक्तिहरू नै मुख्यमन्त्री, मन्त्री पदमा आसीन रहेको हुँदा पार्टीको जिम्मेवारी सम्हालेका अध्यक्ष हरूको कुरा नखानु त कल्पना नै गर्नु पर्दैन होला अध्यक्ष दास भन्नुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑