• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेश प्रदेश सरकार विस्तारको निर्णय आज

  • वीरगंज संजाल
  • May 5, 2023, 9:14 am
  • ८२१

    वीरगंज | मधेश प्रदेश सरकारको विस्तार बारे शुक्रबार निर्णय हुने भएको छ । सत्तासीन शीर्ष नेताहरुको बस्ने बैठकले सरकार विस्तार बारे निर्णय गर्ने बताइएको छ ।

    मधेश प्रदेश सरकारबाट एमालेको वहिर्गमन भएपछि सरकारमा नेपाली कांग्रेस, नेकपा एस र लोकतान्त्रिक समाजवादी (लोसपा)को सहभागिता हुनेछ । सरकार विस्तार सम्बन्धमा सत्तासीन प्रमुख ४ दलका शीर्ष नेताहरुको बैठकले निर्णय गर्नेछन् । उच्चस्रोतका अनुसार शीर्ष नेताहरुको बैठकले मधेश सरकारमा कांग्रेस, नेकपा एस र लोसपाबीच मन्त्रालय बाँडफाँट टुंग्याउने छ । स्रोतहरुका अनुसार नेकपा एस र लोसपा पनि कांग्रेससँगै सरकारमा जाने भए कांग्रेसको भागमा ३ मन्त्रालय र १ राज्यमन्त्री पर्ने छ । नेकपा एस र लोसपाले १/१ मन्त्रालय पाउने छन् । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई लोसपाले पनि सघाएको कारण मधेश प्रदेश सरकारमा सहभागिता पक्का छ । संघीय सरकारमा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम मन्त्री छन् ।

    नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादवले जनाए अनुसार प्रमुख ४ दलका शीर्ष नेताहरुले सरकारमा सहभागिता र संख्याको निर्णय गर्ने बताएका छन् । ‘बारा जिल्लाको चुनावका लागि मात्र प्रदेश सरकार विस्तार रोकिएको थियो’ उनले भने, गठबन्धनका उम्मेदवार निर्वाचित भइसकेपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ ।
    मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव पनि बिहीबार काठमाण्डु गएका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष यादव र मुख्यमन्त्री यादवबीच सरकार विस्तारबारे छलफल हुने स्रोतले जनाएका छन् । स्रोतहरुका अनुसार कांग्रेसले ५ वटा मन्त्रालयमा दाबी गरिरहेकाले कम्तीमा ३ वटा पाउने छ । जसपाको एउटा मन्त्रालय फुत्किने बताइएको छ । सरकारमा जनमत पार्टीको २ मन्त्रालय शिक्षा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेको छ । मुख्यमन्त्री र २ मन्त्रालयमा जसपा सीमित हुनुपर्ने अवस्था छ । उच्चस्रोतका अनुसार जसपाको कोटामा रहेको सामाजिक विकास र खानेपानी मध्ये एउटा मन्त्रालय लोसपाको भागमा पर्नेछ ।

    नेकपा एसले महिला बालबालिका र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय मध्ये एउटा पाउने सम्भावना छ । कांग्रेसको भागमा भौतिक पूर्वाधार, गृह तथा सञ्चार र महिला, बालबालिका मन्त्रालय पाउने सम्भावना रहेको बताइएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकारमा सहभागी हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
  • भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा
  • किन जिम धाउन थाले गगन थापा ?
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    News

    किन जिम धाउन थाले गगन थापा ?

    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑