• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रा.बा बैंक गरुडाले गरे नेपाल पुलिस स्कुललाई आठ थान सिसीटिभी हस्तान्तरण

  • वीरगंज संजाल
  • १२ चैत्र २०७९, आईतवार २३:५९
  • ११०९

    रौतहट । कुमार चन्दन । राष्ट्रिय बाणिज्य बैंक शाखा गरुडा बाजारले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । गरुडा नगरपालिका ८ जिंगडियामा रहेको नेपाल पुलिस स्कूलमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ ।
    सेवाग्राही सर्वसाधारणलाई अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकले एक कार्यक्रमको बीच नेपाल पुलिस स्कुललाई आठ थान सिसीटिभी क्यामरा हस्तान्तरण गरेका छन ।
    संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक शाखा गरुडाका शाखा प्रबन्धक अरबिन्द कुमार झाले नेपाल पुलिस स्कुलकी प्राचार्य विना झालाई आठ थान सिसिटिभी क्यामरा हस्तान्तरण गरेका छन ।
    सुरक्षालाई मध्यनजर गर्दै विद्यालयलाई सिसिटिभी क्यामरा उपलब्ध गराएको शाखा प्रवन्धक झाले बताउनुभएको छ । प्राचार्य बिना झाले सिसिटिभी क्यामराले विद्यालय तथा अध्ययनरत बालबालिकाको सुरक्षामा सहयोग पुग्ने बताए ।

    यसैगरी ग्लोबल मनी वीक २०२३ को अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न गरेको छ ।
    उक्त कार्यक्रममा बैंकिङ्ग कारोबार, डिजिटल कारोबारको बारेमा जानकारी गराउनुको साथै बैंकको उद्देश्य, बैंकको संरचना, बैंकबाट प्रदान गरिने सेवा सहित निक्षेपको प्रकार, मोबाइल बैंकिङ्ग, एटीएम, आई.पि.एस, विद्यार्थी सुपर सेविंगस् खाता लगायत बैंकिङ्ग कारोबार गर्दा अपनाउनु पर्ने सतर्कता र जोखिमको बारेमा सहभागीलाई शाखा प्रवन्धक अरबिन्द कुमार झाले जानकारी गराउनुभयो।
    उक्त कार्यक्रममा विद्यालयका प्रहरी निरीक्षक लोकेन्द्र जि.सी, बैंकको क्रेडिट इन्चार्ज रबिन्द्र पटेल, प्रशासन सहायक बिट्टू गुप्ता, नेल्जा तामाङ्ग, विद्यालयका शिक्षक लगायत कक्षा दशको सम्पूर्ण विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑