• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटको गरुडामा नेकपा एमाले ग्रास रुट अभियानको उद्घाटन

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७९, बुधबार ०२:०४
  • १८७३

    रौतहट । कुमार चन्दन । नेकपा एमालेको मिसन ग्रास रुट अभियानको रौतहटमा उद्घाटन गरिएको छ । नेकपा एमाले जिल्ला अधिवेसन आयोजक समिति रौतहटको आयोजनामा रौतहटको गरुडा नगरपालिका ४ मित्रनगर स्थित तुलसीलाल स्मृति सभा भवनमा मंगलवार मिसन ग्रास रुट अभियानको सुरुआत गरिएको हो ।

    नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले कार्यक्रमको उद्घाटन गर्दै हरेक जिम्मेवार पार्टी कार्यकर्ताले अत्यन्त गम्भीर भई पार्टीको निर्देशन बमोजिम मिसन ग्रास रुटलाई भव्यताका साथ सम्पन्न गर्न निर्देशन दिएका छन् । नेकपा एमालेको मधेश प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलले कार्य विभाजन अनुसार काम डटेर जनतामा काम गर्न निर्देशन दिएका छन् ।नेकपा एमाले जिल्ला अधिवेशन आयोजक समिति रौतहटका अध्यक्ष सचिदानन्द साहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका संचार तथा गृह राज्यमन्त्री केशव राय चौधरी, संघीय साँसदहरु गंगाप्रसाद यादव, प्रभु हजरा तथा बिनादेवी साहको पनि उपस्थिति रहेको थियो ।

    यसै गरी कार्यक्रममा प्रदेश साँसदहरु जयचन्द पटेल र जैनव खातुनको पनि उपस्थिति रहेको थियो ।मुकेश पटेलले संचालन गरेको कार्यक्रम मिसन ग्रास रुट अभियानका कल्पना कटुवाल, मन्जु थापा, मणिशंकर लाल निधिसहित जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा जिल्लाको ५५ सदस्य जिल्ला अधिवेशन आयोजक समिति गठन गरिएको छ ।यसै गरी केन्द्रीय निर्देशन अनुसार फागुन ११ गते निर्वाचन क्षेत्रस्तरीय बैठक भएको छ ।

    निर्वाचन क्षेत्र नम्बर १ को लागि पूर्व साँसद बबन सिंह, क्षेत्र नम्बर २ को लागि जयचन्द पटेल, क्षेत्र नम्बर ३ का लागि खगराज र क्षेत्र नम्बर ४ का लागि अखिलेश्वर चौधरीलाई संयोजक बनाइएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑