• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  accident

    ‘दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि’

  • वीरगंज संजाल
  • Dec 27, 2022, 2:53 pm
  • ११५७

    वीरगंज । सबैजसो सवारी दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको निष्कर्षमा प्रहरी पुगेको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामसम्बन्धी अभियान सञ्चालन गरिरहेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले यस्तो दाबी गरेको हो । उपत्यककाका ३ जिल्लाबाहेक प्रदेशका १० जिल्लामा भएका सवारी दुर्घटनाको सूक्ष्म अनुसन्धान गर्दा मानवीय त्रुटिका कारण बढी सवारी दुर्घटना हुने गरेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले बताए ।

    कार्यालयले चालु आर्थिक वर्ष ०७९/८० को साउनदेखि मंसिरसम्म भएका ६ सय ३९ वटा सवारी दुर्घटनाको अनुसन्धान गरेको थियो । ती दुर्घटनामा १ सय ४२ जनाको मृत्यु भएको र १ हजार ४ सय २३ जना घाइते भएका थिए । यान्त्रिक, सडक र अन्य वातावरणीय कारण पनि सवारी दुर्घटना हुने गरेको रेग्मीको भनाइ छ । उनका अनुसार सबैभन्दा बढी दुईपांग्रे सवारी (मोटरसाइकल/स्कुटर) दुर्घटनामा परेका छन् । जसको कारण तीव्र गतिमा सवारी चलाउनुरहेको पाइएको छ । उक्त अवधिमा विभिन्न जिल्लामा गरी १ सय ६७ वटा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने २ हजार ८ सय ४२ वटा सवारीसाधनको यान्त्रिक परीक्षण गरी मर्मत तथा सुधार गर्न लगाइएको कार्यालयको तथ्यांक छ ।

    तीव्र गतिमा सवारी चलाउँदा हुने दुर्घटना न्यूनीकरणका लागि मकवानपुर, सिन्धुली, चितवन, काभ्रे र धादिङमा ‘टाइम कार्ड’ लागू गरिएको पनि रेग्मीले जानकारी दिए । ‘१० जिल्लाका विभिन्न ४२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी नागरिकलाई सेवा प्रदान गरिएको छ,’ उनले भने, ‘यो ५ महिनामा ट्राफिक नियम उल्लंघनका घटनाहरूबाट ९ करोड ३१ लाख ८१ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरी राजस्व खातामा जम्मा गरिएको छ ।’उपत्यकाबाहेक प्रदेशका १० जिल्लामा आव ०७६/७७ मा ७ सय ९३, ०७७/७८ मा १ हजार ५ सय १२ र ०७८/७९ मा १ हजार ७ सय ९८ वटा दुर्घटना भएका कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑