• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ‘अवतार-२’ ले नेपालमा करोडको ओपनिङ गर्यो

  • वीरगंज संजाल
  • Dec 16, 2022, 6:08 pm
  • १६८५

    वीरगंज । विश्व प्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँ ग्रस हाराहारीमा ओपनिङ गरेको छ । शुक्रबार देशभरका ठूला मल्टिप्लेक्समा दर्शक खचाखच रहे । हलिउड स्टुडियो डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले मल्टिप्लेक्समा आक्रामक ओपनिङ गरेको हो । क्यूएफएक्स, बिग, आईएनआई, वान सिनमाज्, एफक्यूबसहित पोखरा, चितवनसहितका सहरस्थित हलमा अकुपेन्सी ९० देखि शतप्रतिशत छ ।

    शुक्रबार बिहानैदेखि मल्टिप्लेक्स अकुपेन्सी झण्डै शतप्रतिशत रह्यो । मध्यान्ह, अपरान्ह र रात्रिकालीन शो खचाखच रहे । रिलिजअघि नै फिल्मले नेपालमा आक्रामक ओपनिङको संकेत गरेको थियो । प्रदर्शनको दोस्रो दिन फिल्मले नेपालमा एक करोड ३० लाख हाराहारीमा कमाइ गर्ने प्रक्षेपण गरिएको छ । शुक्रबार बेलुकासम्मको टिकट बिक्रीको ट्रेन्ड हेर्दा आइतबार पनि फिल्मको कमाइ ६० लाख ग्रसभन्दा माथि हुनसक्ने अनुमान छ ।

    सकारात्मक समीक्षा प्राप्त भएकाले फिल्मले विकडेजमा पनि स्थिर कमाइलाई निरन्तरता दिने अनुमान गरिएको छ । सुरुका तीन दिनमा तीन करोड ग्रस पार गर्न सकेमा फिल्मका लागि यो महत्वपूर्ण उपलब्धि हुनेछ । १३ वर्ष लामो पर्खाइपछि शुक्रबारदेखि जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सन र सुपरहिरो फिल्म विश्वभर प्रदर्शनमा आएको छ । विश्वभरका सञ्चारमाध्यमले यो फिल्मलाई सकारात्मक समीक्षा प्रदान गरेका छन् । ३५० मिलियन डलरमा निर्माण भएको यो फिल्म विश्वकै महंगो फिल्म समेत हो । भारतमा फिल्मले ५० देखि ६० करोड भारु ओपनिङको प्रक्षेपण गरिएको छ । चीनमा १२० मिलियन डलर ओपनिङ हुने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑