• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    यी किशोरीको टिक-टक भिडियो बन्यो भाईरल, करौ’डौंले हेरेको भिडियोमा के छ त्य’ स्तो (भिडियो सहित)

  • वीरगंज संजाल
  • Oct 14, 2022, 2:45 pm
  • २९२५

    वीरगंज । लकडाउन सुरुवातमा थोरै नेपालीले प्रयोग गर्ने टिकटक लकडाउनपछि प्रयोगकर्ता संख्या अत्यधिक बढेको छ। मानि’सहरु फेसबुक र युट्युबभन्दा धेरै टिकटकमा झुम्मिन थालेका छन्। यसमा आउने १५ देखी ६० सेकेन्डसम्मका भिडियो’हरु हेरेर घन्टौं बिताइदिन्छन्। टिक’टक छोटो समयमै स–साना बालबालिका, युवायुवतीदेखि वृद्ध’सम्मको रोजाइमा पर्न सफल भएको छ। लक’डाउनपछि विद्यालय बन्द भएर घरमै थुनिएका बालकालिका पनि टिकट’कमा समय बिताइ’रहेका छन्। परिवारका अन्य सदस्यहरुले बालबालिकालाई टिकटकमा बढी प्रयोग गरेका छन्। बालबालिकालाई भिडियो खिच्न लगाउने, उनीहरुको आनीबानी र व्यवहारको दुरु’पयोग गर्दै भिडियो खिचेर टिकट’कमा राख्ने, आफूहरुसँगै भिडियोमा प्रयोग गर्ने जस्ता क्रियाकलाप देखिन्छन्। जसको कारण बालबालिका प्रत्यक्ष रुपमा टिक’टकको सिकार बन्दै गएका छन्। उनीहरुमा मनोवैज्ञानिक, भावनात्मक र शारीरिक असर पर्ने खतरा देखिएको छ। पहिले–पहिले सहपाठीसँग खेल्न रुचाउने बालबालिकाहरु अहिले टिकटक बनाउन कस्सिन्छन्। ​पछिल्लो समय टिकटकमा अश्लील क्रियाकलाप पनि हुने गरेको छ। जसले बालबालिका लाई ठुलो असर पर्ने देखिन्छ। बालबालिकाको हा’तमा पनि पुग्ने टिकटकमा यस्तो अश्लील संवादहरु र दृश्यलाई कसरी नियन्त्रण गर्ने भन्ने सोचनीय विषय बन्दै गएको छ।

    बालबालिकालाई टिकट’कमा प्रयोग नगर्न मनोविदको सुझाव
    मनोविद् तथा मनो परामर्शदाताहरूले बालबालिकालाई विभिन्न किसिमका सामाजिक सञ्जालहरुमा प्रयोग नगर्न आग्रह गरेका छन्। विद्यालयबाट झण्डै ५ महिनादेखि छुट्टिएका बाल’बालिकालाई दीर्घकालसम्म मनोवैज्ञानिक तथा भावनात्मक रुपमा असर पर्ने भएकोले टिकटक, फेस’बुक लगायत सामाजिक सञ्जालहरु लामो समय’सम्म प्रयोग गर्न नदिन सुझाव दिएका हुन्। मनो’विद् गोपाल बोहराले बाल’बालिकालाई टिकटक, फेसबुक लगायत सामाजिक सञ्जा’लहको प्रयोगले पर्ने असरबारे यसरी वर्णन गरेका छन्- बाल’बालिकामा देखिने प्रमुख असरमा संवेगात्मक असर हो। यो असरले उनी’हरुको भावना’मा पर्छ। रुने, निरास हुने, स–सानो कुरामा पनि रिसाउने त्यस्तै उनीहरुको व्यवहारमा देखिने असर’हरुमा झर्किने, झगडा गर्ने, जिद्दी गर्ने, पढ्न लेख्न नमान्ने जस्ता समस्या उत्पन्न हुन्छन्। उनीहरु शारीरिक समस्या पनि देखिन्छन् । सुतेर मोबाइल प्रयोग गर्दा शरीर बाङ्गिने, टाउ’को दुख्ने, मुटुको धड्कन बढ्ने, हातखुट्टा झम्झ’माउने जस्ता अस’रहरु देखा पर्छन्।

    यसले गर्दा उनी’हरुको सम्पुर्ण विकासमा असर परेको हुन्छन उनीहरुको सामा’जिक विकासमा असर पर्छ। लक’डाउन र कोरोना महा’मारीको कारण बाल’बालिकाले विद्यालय जान पाएका छैनन्, साथी’भाइ र छिमेकी’सँग पनि राम्रोसँग बोल्न पाएका छैनन्। उनीहरुले आफ्नो उमेर समूहका सँग खेल्न पाएका छैनन्। यसले गर्दा बालबालिकामा दीर्घ’कालीन रुपमा अध्ययन नगर्ने, खेलकुद नखेल्ने जस्ता समस्याहरु देखिन्छ। त्यसकारण उनीहरुमा सामाजिक सञ्जा’लको अत्याधिक प्रयोगले अन्य कुरा’हरुमा ध्यान दिन नसक्ने अवस्थामा पुग्छन्। यसलाई रोक्न अभि’भावकले राम्रोसँग बुझाउने, बालबालिकाको उमेर अनुसार भावनात्मक सहयोग गर्ने, सम’स्या सही ढंगले सुनिदिने गर्नुपर्ने हुन्छ।

    शीर्षक सँग सम्बन्धित भिडियो हेरौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑