• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा २ मा सत्तागठबन्धका पाच दलका नेता कार्यकर्ताले एकजुट भएर लाग्ने गठबन्धनको प्रतिबद्धता

  • वीरगंज संजाल
  • २७ आश्विन २०७९, बिहीबार १०:०९
  • २०९३

    वीरगंज । पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धका पाच दलका नेता कार्यकर्ताले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । गठबन्धनबाट पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा उम्मेदवार काँग्रेसका अजय चौरसिया, प्रदेशसभा सदस्य उम्मेदवार २ को (क) मा काँग्रेसका श्याम पटेल र २ को (ख) मा लोसपाका रमेश पटेल चुनावी मैदानमा छन् । बुधबार वीरगन्जको नगरसभागृहमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको भेलामा बोल्ने काँग्रेस , लोसपा , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका अगुवा नेताहरुले गठबन्धनका उम्मेदवारहरुलाइ जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् । उनिहरुले गठबन्धनबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसीया , विगत देखि नै विकासप्रेमी छवि भएको नेता रहेका कारणले चौरसीयो उम्मेदवारीले क्षेत्रका मतदाताहरुमा झन उत्साह छाएको बताए ।

    उनिहरुले पाँच दलीय गठबन्धन यसै पनि बलियो अवस्थामा भएको भन्दै जनताबाट समेत उत्साहजनक प्रतिक्रिया आइरहेकाले यसले जित्ने माहोल झन थप भइरहेको जिकिर गरे । पाँच दलका अगुवा नेताहरुले प्रदेशसभा सदस्यका उम्मेदवारद्वय पटेल र कुर्मी पनि जनताको सेवा सदैव लागि रहने नेता भएका कारण पर्सा २ मा प्रतिनिधीसभा र प्रदेशसभा गरि तीन वटै पदमा गठबन्धनको जित सुनिश्चित भएको बताए । यद्यपि चुनावमा दाँया पनि हुन सक्ने भएकाले पाच दलका सबै नेता कार्यकर्ताले इमान्दिरता भने देखाउने पर्नेमा उनिहरुको जोड थियो । कार्यत्रमलाइ सम्बोधन गर्दै गठबन्धनबाट काँग्रेसका उम्मेदवार चौरसीयाले आफु पदमा रहे पनि नरहेपनि सदैव जनताको दुखसुख र क्षेत्रको विकासमा सकृय रहदै आएकाले यसपालि जनताले त्यसको अवश्यक मुल्यांकन गर्ने बताए । चौरसीयाले काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनकै कारण संविधान र लोकतन्त्र मासिनबाट जोगिएकाले जनताले यो कुरा पनि बुझिरहेको बताए ।

    २/३ को सरकार समेत चलाउन नसक्ने , अनि मधेस र मधेसीलाइ सधै हेप्दै आएको एमालेसंग मधेसको मसिहा भनाउदा उपेन्द्र यादवले चुनावी स्वार्थका लागि अपबित्र साँठगाँठ गरेकोले जनताले चुनावमा ती दुवै दलको पनि मुल्यांकन गर्ने उनले बताए । उनले जनचाहनाको सदैव सम्मान गर्न र गठबन्धनलाई विजयी बनाउने कार्यमा एकजुट भएर लाग्न नेता कार्यकर्तासंग अपिल पनि गरे । काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका पोलिटब्यूरो सदस्य चिरन्जिीवी आचार्य , नेता मनोज चौधरी, काँग्रेस नेता श्याम पोखरेल,नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता र अमिताभ बच्चन दास, लोसपाका जिल्ला उपाध्यक्ष सन्तोष तिवारी, काँग्रेसका नेताहरु विजय सर्राफ लगायतको सहभागीता थियो । कार्यक्रमको सहजीकरण काँग्रेस युवा नेता धिरज गुप्ताले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑