• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी महान छोराले आमाको मिर्गौला फेल भए`पछि आफ्नो एउटा मिर्गाैला प्रदान गरी आमा`लाई बचाए

  • वीरगंज संजाल
  • २० आश्विन २०७९, बिहीबार १५:४०
  • ५४५७

    वीरगंज । महा`लक्ष्मी नगरपालिका-५ टिका`थलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्री महर्जनको बुधबार सफलता`पूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको छ । उहाँ`लाई उहाँकै २२ वर्षे छोरा जर्ज मह`र्जनले आफ्नो एउटा मि`र्गाैला प्रदान गर्नु`भएको हो । ललितपुरको ग्वार्को`स्थित किस्ट मेडि`कल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्स`क टोलीले मिर्गाैला प्रत्यारो`पण गरेको हो ।प्रत्या`रोपण टोलीमा किस्ट अस्प`तालका मिर्गौला प्रत्या`रोपण नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडि`सिनका डा.निकेश बज्राचार्य, एनेस्थेसिया विभा`गका प्राडा रामभक्त कोजु, डा.महालक्ष्मी देउजा र डा.स्मृति कोइ`रालाको साथै नर्सहरू, एनेस्थेसिया विज्ञका साथ मुटुरोग विशेष`ज्ञको टोली खटिएको थियो । मिर्गौला प्रत्यारोपण गर्नुभन्दा चार दिन अघिदेखि छोरा जर्ज र आमा सावित्री`लाई अस्प`तालमा भर्ना गरिएको थियो ।

    चिकित्सकहरूका अनुसार मिर्गाै`ला दिने दाताबाट मिर्गाैला झि`केको करीब ३ घण्टाभित्रै ग्रहण`कर्तामा मिर्गाैला प्रत्या`रोपण गर्नुपर्ने हुन्छ भने मिर्गौला प्रत्यारोपण गर्न सामान्यतः ६ देखि ८ घण्टा लाग्दछ । मर्हजनको मिर्गाैला प्रत्यारो`पणका लागि झण्डै ६ घण्टा लामो शल्यक्रिया गर्नुपरेको प्रत्या`रोपणमा संलग्न चिकित्स`कले बताए ।मिर्गाैला प्रत्यारोपणमा झण्डै ९० प्रति`शत महिलाले पुरुष (बाबु, श्रीमान्, छोरा, भाइ, दाइ, काका) लाई मिर्गाैला दिँदै आएको पाइन्छ । किस्ट अस्प`तालमा पनि यसअघि मिर्गाै`ला प्रत्या`रोपण गरिएका १९ वटा घटनामा धेरै`जसो पत्नीले पतिलाई, दिदीले बहिनी`लाई र आमाले छोरा`लाई मिर्गाैला दिएका थिए । धेरै आमाले छोरालाई मिर्गाै`ला प्रत्यारोपण गरेर बचा`एका छन् तर छोराले आमा`लाई मिर्गाैला दिएका घटना भने निकै कम सुनिन्छन् । भर्खर २२ वर्षका युवाले यति ठूलो निर्णय गरेको सम्भवतः नेपा`लमा पहिलो घटना भएको चिकित्स`कहरू बताउँछन् । मिर्गाैला प्रत्योरो`पणका लागि का`नूनी रूपमा नाता भित्रको व्यक्तिले मात्र मिर्गाैला दान गर्न पाउने नेपालमा कानु`नी प्रावधान रहेको छ ।

    मिर्गाैला लिने आमा र मिर्गाैला दिने छो`रामा कानुनी र स्वास्थ्य`सम्वन्धी कुनै समस्या छ या छैन भनेर किस्ट मेडिकल कलेज शिक्षण अस्पतालका सम्बन्धित विशेषज्ञ`हरूले विस्तृत अध्ययन गरेका थिए । नेपालको प्रचलित कानुन`अनुसार मिर्गाैला दिने दाता र प्रत्यारोपण गर्नुपर्ने बिरामीको नाता स्पष्ट भएमा र लिने-दिने बिरामी`को स्वास्थ्यमा कुनै समस्या नदेखि`एमा दुई हप्ता`भित्रै मिर्गाैला प्रत्या`रोपण गर्न सकिने अस्पतालको दाबी छ । २०७७ साल फागुनमा मानव अंग प्रत्यारोपणका लागि अनुमति पाएको किस्ट अस्पतालले २०७८ साल वैशाख ७ गतेदेखि मिर्गाैला प्रत्या`रापणको सुरूआ`त गरी कोभिड–१९ को प्रतिकूल अवस्थामा समेत २० जनाको सफल मिर्गाै`ला प्रत्यारो`पण गरेको अस्पता`लले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑