• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र

  • वीरगंज संजाल
  • Oct 6, 2022, 4:03 am
  • १४१३

    वीरगंज । स्मार्टफोनमा अन्य जुन कुराका बारेमा सोचिए पनि ब्याट्रीका बारेमा मानिसहरू विरलै सोच्ने गर्छन् । तर, फोन पुरानो हुँदै जाँदा ब्याट्रीको ख्याल गर्न निकै आवश्यक पर्छ । फोन पुरानो हुँदै गएपछि ब्याट्री फुल्ने (सुनिने) समस्या आउने कुरा नौलो होइन ।

    समय बित्दै गएपछि निर्माताले यो समस्यालाई कसरी समाधान गर्ने भन्ने कुराको उपाय निकाले । तर, सामसङमा भने अहिले यो समस्या बढ्दै गएको पाइएको छ । युट्युबर अरुण मैनी (Mrwhosetheboss) ले आफ्नो स्टोरमा विभिन्न सामसङ स्मार्टफोनको ब्याट्री फुलेको कुरासहित विस्तृत भिडिओ तयार पारेका छन् ।

    उक्त भिडिओमा २०१५ मा सार्वजनिक भएको ग्यालेक्सी एस६ र २०१९ मा सार्वजनिक भएको ग्यालेक्सी ए१० को विवरण समावेश छ । सबैभन्दा पहिले उनले बेलायतको गर्मीको लहरका कारण फोनको ब्याट्री फुलेको आरोप लगाएका छन्, जसले उक्त परिवेशको तापक्रममा ठूलो परिवर्तन ल्याएको हुन सक्छ ।

    तर, सोही अवस्थामा राखिएको अन्य ब्रान्ड (आईफोन, असुस र पिक्सेल) का पुराना फोनहरूमा भने केही समस्या देखिँदैन । जब अरुणले उक्त समस्याको बारेमा सबैभन्दा पहिले ट्वीट गर्छन्, त्यसपछि सामसङले तत्कालै उनीमाझ पुगेर ती डिभाइसहरू आफूकहाँ लग्छ । तर, सामसङले न त उनलाई फोनको बारेमा जानकारी दिन्छ न त फोन नै उपलब्ध गराउँछ । त्योभन्दा पनि चिन्ताजनक कुरा त के छ भने यस्तो समस्या सामना गर्नेहरूको भीडमा अरुण एक्ला होइनन् ।

    अर्का युट्युबर म्याट अन्सिनी (च्यानल दिस इजका संस्थापक) अरुण उनको स्टोरमा सामसङ एस २० सार्वजनिक हुनुभन्दा पहिलेका हरेक फोनको ब्याट्री फुलेको पुष्टि गर्छन् । सोही ठाउँमा राखेका अन्य ब्रान्डका फोनमा भने केही समस्या आएको देखिँदैन ।

    त्यस्तै उक्त भिडिओ युट्युबमा राखिसकेपछि हजारौँ प्रयोगकर्ताले आफूले पनि आफूले उक्त समस्या भोगेको उल्लेख गरेका छन् । त्यस्तै अन्य युट्युबरले पनि उक्त समस्या बाहिर ल्याएका छन् । तर, यो समस्या पनि लामो समयसम्म प्रयोगमा नआएका डिभाइसमा देखिएको छ ।

    यदि कुनै पनि सामसङ फोन लामो समयसम्म प्रयोगमा आइरहेका छन् भने ति डिभाइसको ब्याट्री फुल्ने समस्या आउँदैन । सामसङले यस विषयसम्बन्धी हालसम्म कुनै जानकारी दिएको छैन । यो अवस्था सामसङ ग्यालेक्सी नोट ७ सागा विस्पोट हुने समस्या जस्तो जटिल अवस्था भने होइन । तर, यहाँ फोनमा प्रयोग भएका ब्याट्रीमा समस्या भएको हुँदा ब्याट्री फुलेको हुनसक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑