• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ?

  • वीरगंज संजाल
  • Oct 6, 2022, 1:59 am
  • २३९७

    वीरगंज । मानवजीवन अनलाइनमा यति धेरै अभ्यस्त भइसक्यो कि हरेक साना-साना विवरणको लागि अनलाइनमै मानिसहरू निर्भर हुने गर्छन् । यस्तोमा तपाईंले आफ्नो स्थानीय निकायको विवरण पत्ता लगाउनुपर्यो भने के गर्नुहुन्छ ?

    पक्कै पनि कसैलाई फोन गरेर सोध्नुहुन्छ अथवा आफ्नो मान्छे को छ भनि खोज्नुहुन्छ होला । तर सरकारले हरेक स्थानीय निकायको सामान्य विवरणहरू अनलाइन माध्यममा हुनै पर्ने व्यवस्था गरेको छ । धेरैलाई थाहा नहुन सक्छ आफ्नो स्थानिय निकायको पनि वेबसाइट छ भनेर र वास्तवमा वेबसाइट मात्र होइन तपाईंको स्थानिय निकायको मोबाइल एप पनि उपलब्ध छ ।

    नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कसँगै स्थानिय निकायहरूलाई डिजिटल बनाउने क्रम जारी छ । सरकारले हरेक स्थानीय निकायका विवरणहरू डिजिटल प्लेटफर्ममा हुनुपर्ने, सबै सरकारी कार्यालयहरूको वेबसाइटको डिजाइन एउटै हुनुपर्ने, सम्बन्धित अधिकारीको नम्बर अनिवार्य खुलाएको हुनुपर्ने लगायतका नियमहरू बनाएको छ ।

    यही नियम अन्तर्गत देशका ७५३ ओटै स्थानिय निकायको वेबसाइट उपलब्ध छ भने हाल सम्म ८१ ओटा स्थानीय निकायको मोबाइल एप पनि तयार भइसकेको छ । तर यी एपहरू एन्ड्रोइडको लागि मात्र उपलब्ध छ ।

    आफ्नो स्थानीय निकायको मोबाइल एप छ कि छैन भनेर हेर्नको लागि आफ्नो प्ले स्टोरमा गएर पनि सर्च गर्न सकिन्छ । तर यसको लागि अर्को सजिलो उपाय भनेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा गएर पनि सर्च गर्न सकिन्छ । उपलब्ध स्थानीय निकायहरूको मोबाइल एप यो लिंकमा क्लिक गरेर पनि हेर्न सकिन्छ ।

    यी मोबाइल एपमा सम्बन्धित स्थानीय निकायको पदाधिकारीहरूको विवरण, स्थानीय निकायबाट प्राप्त हुने सेवाहरूको विवरण, नयाँ भइरहेको काम अथवा सम्पन्न भइसकेको काम, कानुन, सम्पर्क नम्बर लगायतका विवरणहरू हेर्न सकिन्छ । हाललाई यी एपबाटै नै सेवा दिने व्यवस्था भने छैन ।

    यसको साथै आफ्नो स्थानीय निकायको वेबसाइट, सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर र इमेल आईडी थाहा पाउन यहाँ क्लिक गर्नु्होस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑