• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा पर्साको सबै नाकाबाट खुल्याम तस्करी,तस्कर मोटाउँदै देशको ढुक्कुटी दुब्लाउँदै

  • वीरगंज संजाल
  • १३ आश्विन २०७९, बिहीबार १९:१२
  • २२८९

    वीरगंज । दशै, तिहार नजिकिएसँगै बारा,पर्सामा नेपाल प्रहरी तथा सशत्र प्रहरी वलकै सकृयतामा व्यापक रुपमा तस्करी मौलाएको छ । नेपाली बजारमा भारतिय समानको माग चाडबाडमा बढी हुने हुँदा नेपालका सना देखि ठूला व्यापारीहरु राजस्व छली गरी चोर बाटोबाट मानसमानहरु भित्रयाइ रहेका छन् । नेपाली बजारमा यतिखेर तेलहन,दलहन देखि हरेक प्रकार किराना समाग्री तथा इलेक्ट्रोनिक समान,लताकपडा एवम् हाडवेयर र रंगरोहनका समानहरुको माग ह्वातै बढेको छ । नेपालमा यीहरु समाग्रीको माग बढेपछि नेपाली उत्पादनलाई धरासाही बनाउँने गरी संगाठनिक रुपमा सिमा नाकामा तस्करी भइरहेको छ । प्रहरी संगठनका माथिल्लो अधिकृकारीहरु देखि लिएर तल्लो तहका सिपाहीहरु समेतले तस्कर समुहसँग पैसा खान थालेपछि बारा,पर्साको सिमा नाकामा तस्करी मौलाएको हो । चाडबाडमा बाटो र नाका नाकामा पैसा असुली गर्न प्रहरी परिचालन गरेपछि प्रहरी संगठनको नाङ्गो रुप देखर आम सर्वसधार समेत वाकदिक्क भइसकेका छन् । सिमा नाका नजिकैको वस्तीहरुमा वस्ने नेपाली र भारतिय नागरिकहरु तस्कर समुह र प्रहरी बिच रातभरी हुनेको लेनदेनको होहल्ला सुन्नेर राम्ररी सुतन समेत पाइरहेका छैनन् । रात त रात दिनभरी समेत तस्करी खल्याम रुपमा भइहेको फोटो तथा भिडियोहरु स्थानिय देखि राष्ट्रिय स्तरका मिडियाहरु प्रसारण प्रकाशन भइरदा समेत आँखाको लाज फ्याकी प्रहरीहरु बाटो बाटोमा तस्करहरुसँग पैसा असुली गरीरहेका छन् ।

    बाराको तछवा,मटिअर्वा,सिम्रौनगढ,कचोरवा,बस्तपुर,कवहीगोठ,मुसहर्वा लगायतको सिमा नाकामा दिनभरी रातभरी खुल्याम तस्करी भइरहेको छ । पैसा सशत्र प्रहरी वल १२ नम्बर गण बारा,४० नम्बर गण बारा तथा १३ नम्बर पर्साले समेत खाएको छ । सशत्र प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले सिमानाकामै पुगेर पैसा असुली गरी रहेका छन् । त्यसैगरी नाका नाकामा पैसा असुली गर्नका अधिकारीहरुले गुमुवा परिचालन गरेको छ । तस्करीमा बारा भन्दा पर्सा पनि कम छैन् । पर्साको इनर्वा,छपकैया,भकुवा,भेहाही,श्रीसिया,पाण्डेपुर,जानकीटोला,भिस्वा बन्जारी लगायतका सनादेखि ठूला नाका होस अथवा खेतको आली आली सबै बाटोहरुको प्रयोग गरी भारीमात्रामा तस्करी भइरहेको छ । सिमाको सुरक्षाका लागि खटिएका प्रहरीहरु नै मोटो रकम नजराना बुझी तस्करी लाइन दिएका छन् भने उठेका रकम माथी देखि तह सम्म पु¥याई रहेका छन् । तस्करी नियन्त्रण गर्नका लागि जिम्मा लिएर बीरगन्ज भन्सार कार्यालयमा स्थापना गरिएको सशत्र प्रहरी वलका प्रहरी अधिकारीहरुले समेत मुख्यनाका बीरगन्ज रक्सौलको मुख्य बाटोबाटै तस्करी गराइए रहेका छन् । बारा,पर्सामा साइकल,मोटर साइकल,अटो,इरिक्सा,भरिया एवम् साना पिकअप भ्यानको प्रयोग गरी भारतबाट माल समान नेपाल भित्रयाउँने गरिएको तथा नेपालमा रहेको ट्रान्सपोट कम्पनीहरुको सहयोगमा राजस्व छलीका माल समानहरु देशको साना देखि सबै ठुला शहरमा पुगी रहेका छन् । बारा र पर्साबाट हुने गरेका ठूला तस्करी गिरोहहरुमा टान्सपोट कम्पनीका साहुहरुको समेत समलग्ता हुने गरेको छ । किराना आटम,इलेक्ट्रोनिक आइटम तथा कपडा लगायतका नाममा ठूला व्यापारीहरुलाई लाइन तोकेर प्रहरीले दिएपछि उनीहरुकै नामबाट साना देखि ठुला सबै तस्करी हुने गरेको छ ।

    ठूला तस्करहरुले प्रहरीमा बुझाएको रकम असुल उपर गर्न साना तथा पोके तस्करहरुलाई लाइन दिने गरेका छन् । प्रहरीले कतै समाति हाले माल फलानोको हो भन्नेपछि समान छुटने गरेका छन् । सिमा नाकामा तस्करी खुल्याम रहेको भएपनि बजारमा समान्य झोले तस्करहरुलाई लसार पसार गरी सशत्र प्रहरी वलले नौटकी गर्ने गरेका छन् । तस्करको बारेमा कुरा गर्दा बारा पर्साका प्रहरी अधिकारीहरु चाडबाडमा समान्य घरायसी प्रयोजनको लागि मात्र समान ल्याउँन दिए बताउँदै सिमानाकामा कहि तस्करी नभएको दावी गर्ने गरेका छन् । केहि दिनअघि अबैध सुपारी भरिएको दुई वटा ट्याक्टर भारत मोटो रकम लेनदेन गरि पु¥याएको भएपनि एसएसबीले समातेपछि झनै दुवै प्रहरी संगठनकाे चरित्र उदाङ्गो भएको छ । दुवै प्रहरी संगठन सुपारी कसरी भारत पुग्यो कसको हो बारे आफुहरु थाह नरहेको बताउँदै आएका छन् । तर स्रोतका अनुसार सो ट्याक्टर प्रहरी सहयोगमै भारत पुगेको दावी गरिएको छ । साभाल : नेपाल पोस्ट डेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑