• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

  • वीरगंज संजाल
  • ९ आश्विन २०७९, आईतवार १५:३७
  • २२६५

    वीरगंज । अभिभावक संघर्ष समिति वीरगन्जले गौतम माध्यमिक विद्यालय प्रशासनले सार्वजनिक माफी नमागे उक्त विधालय विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएकाे छ ।अभिभावक संघर्ष समितका संयाेजक सन्दिप साहले आइतबार सामाजिक सन्जाल मार्फत एक सुचना जारी गर्दै गाैतम मावि प्रशासनले अभिभावकहरुलाइ जाेडेर अमर्यादित शब्द प्रयाेग गरि बदनाम गर्ने नियतले सामाजिक सन्जाल मार्फत झुठाे भ्रम फैलाएकाे आपत्ति जनाउदै माफी नमागे विधालय विरुद्ध आन्दाेलनमा उत्रिने चेतावनी दिएका हुन् । उनका अनुसार गाैतम माविले मनपरी ढंगले ४५ प्रतिशत शुल्क बृद्धि गरेकाे र त्रैमासिक परिक्षाकाे रिजल्ट लिन जादा अभिभावकहरुसं विधालय प्रशासनका कर्मचारीले उल्टै धाकधम्की दिएर अभिभावकसंग दुर्व्यवहार गरेका थिए ।

    त्यसैकाे बहानामा विधालय प्रशासनले एक सुचना जारी गरेर केही असमाजिक तत्वहरुले विधालयमा अराजक गतिविधी गरेकाले शैक्षिक वातावरण बिथाेलिएकाे र शिक्षक कर्मचारी असुरक्षित भएकाे भन्दै आइतबार देखि अनिश्चितकालका लागि विधालय बन्द गरिएकाे जनाएकाे छ। विधालय प्रशासनले जारी गरेकाे उक्त सुचनामा अभिभावकहरु बारे अमर्यादित शब्द प्रयाेग गरिएकाे र उल्टै अभिभावकलाई बदनाम गर्न खाेजिएकाले विधालय प्रशासनले माफी नमागे विधालय विरुद्ध सम्पुर्ण अभिभावकहरु आन्दोलनमा उत्रिने चेतावनी साहले दिएका हुन् ।साहले अभिभावकहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा राेकेकाे र त्यहि बारेमा विधालयमा जादा अभिभावकहरुलाई विधालय प्रशासनका कर्मचारीले उल्टै धाकधम्की दिएर दुर्व्यवहार गरेकाे बताएका छन् ।

    विद्यालयले विद्यार्थीहरुकाे नतिजा राेकेकाे अभिभावकहरकाे गुनासाे पश्चात शनिबार विद्यालयमा पुगेका अभिभावक संघर्ष समिति र अनेरास्ववियु लगायत विभिन्न बिद्यार्थी संगठनहरुसंग पनि गाैतम मावि प्रशासनका कर्मचारीले बाउन्सर प्रयाेग गरि दुर्व्यवहार समेत गरेकाे साहकाे आराेप छ ।बृद्धि गरेकाे शुल्क नतिर्ने विद्यार्थीहरुकाे नतिजा राेकेपछि पुगेका अभिभावकहरु र विद्यार्थी नेताहरुलाई विद्यालय प्रशासनका कर्मचारीले बाउन्सर र प्रहरी प्रशासनकाे माध्यमले दुर्व्यवहार गर्दै उल्टै धम्काउने काम गरेकाे अनेरास्ववियुका नेता मेराजुल हवारीले पनि बताए । विद्यार्थीलाई पढाईमा अवरोध गर्ने ,शुल्कको नाममा विद्यार्थीलाई शोषण गर्ने र शुल्कको बहानामा विद्यार्थीलाई नतिजाबाट बञ्चित गर्ने गाैतम माविकाे हर्कतगलत भएकाे उनले वताए ।विद्यालय प्रशासनले धाकधम्की दिएकाे विराेधमा अनेरास्ववियु लगायत अन्य विद्यार्थी सङ्गठन र अभिभावक संघर्ष समितीले छलफल गरि थप संघर्षकाे कार्यक्रम अगाडि बढाउने विद्यार्थी नेता हवारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑