• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको बहुदरमाई नगरपालिकाको ८ अौ नगरसभा आज सम्पन

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७९, शुक्रबार १८:००
  • २८४९

    पर्सा |राजन कुमार बानिया | पर्साको बहुदरमाई नगरपालिकाको ८ अौ नगरसभा आज सम्पन भएको छ। नेपाल भरिको नगरसभा असाढ १० गते आउनु पर्नेमा साढे ३ महिना ढिलो आएको हो । नगर सभा ढिलो आएपनी बजेट दुरुस्त आएको ले स्थानिय खुशि भएका छन। नगरसभा आर्थिक बर्ष ०७९र८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रम बाट ६७ करोड ७९ लाख ११ हजार ४ सय ३१ रुपैयाँ तिरानबे पैसाको अनुमानित बजेट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेतीले प्रस्तुतिकरण गर्नु भएकोस थियो।

    नीति कार्यक्रम तथा प्रस्तुतिकरणमा संघिय सरकार समानिकरण अनुदान १३ करोड ८२ लाख, शशर्त अनुदान २१ करोड ३ लाख,।सम्पुर्क अनुदान १ करोड, राजस्व बाँडफाड ९करोड ३१ लाख ४९ हजार। लगायत प्रदेशको बजेट गरि बजेट प्रस्तुतिकरण पारित गरिको हो बजेटमा शिक्षा, स्वास्थ्य ,कृषि , पर्यटन, भौतिक पुर्वधार बिकास , युवा तथा महिला बालबालिका लगायत योजना हरु राखिएको नगरप्रमुख सिंगासन साह तेली ले जनाएका छन। नगरसभा ढिलो आएपनी तर दुरुस्त आएको सम्पुर्ण जनता हरु को हित मा योजना समेटिएको मेयर साह ले बताए ।

    नगरसभा नगरप्रमुख सिंगासन साह तेली को अध्यक्षतामा भएको कार्यक्रम मा उपमेयर सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेती , वडा अध्यक्ष प्रमोद यादव,जितेन्द्र पटेल,दिनेश यादव , सुरेन्द्र प्रसाद यादव,सुनिल महतो कोईरी,प्रमोद प्रसाद साह,बिरेन्द्र प्रसाद यादव,पुनिलाल साह,रबिन्द्र कुमार गुपत, लगायत पालिका सदस्य,नगरपालिका सदस्य,कर्मचारी ईन्जिनियर बिनेश कु साह, ईश्वरदेव प्रसाद यादव, लेखा उपेन्द्र साह, सह लेखा हरी प्रसाद कुर्मी ,समाजिक बिकास प्रमुख रामबाबु प्रसाद कुर्मी,आईटी अौफिसर भास्कर पाण्डे,बिरेन्द्र साह,लगायत स्थानिय हरु को सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑