• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाबा बी फिल्मसद्वारा रियल शर्ट मुभी एसिड एटैक्कको रिलीज शुभ आरम्भ

  • वीरगंज संजाल
  • Sep 11, 2022, 3:56 pm
  • २७०९

    वीरगंज । रामजी यादव । बाबा बी फिल्मस प्रोडक्सन प्रा.लि.द्वारा रियल घटना प्रति आधारित शर्ट मुभी *एसिड एटैक्क*को निर्माण हुने भएको छ।बाबा बी फिल्मस प्रोडक्सन द्वारा निर्मित शर्ट मुभी *एसिड एटैक्क*बीरगंजको चिनी मीलको आवासक्षेत्र मंदिरको प्राङगण लगायत बरगंज बिभिन्न क्षेत्रको छायांकन गरिएको छ।

    हाम्रो समाजमा हुदै आएको कुरिती तथा बिकृति प्रति घटित घटनाको आधारमा रियल कहानीलाई मध्यनजर गरि समाजमा भएको बिकृतीलाई अन्त गर्ने उदेश्यले *एसिड एटैक्क *भन्ने शर्ट मुभीको छायांकन गरिएको कैमरामैन तथा डाईरेक्टर कृष्णा पंडीतले बताउनु भयो।हाम्रो समाजमा हुदै आएको कुरिती,बिकृती,र कुप्रथालाई अन्तय गर्ने सोचका साथ बाबा बी फिल्मस प्रोडक्सन प्रा.लि.पर्सा ले निरन्तर रुपमा अडियो ,भिडियोमा काम गर्दै आएको र आगामी दिनमा जनचेतना र संदेशमुलक सधै शर्ट मुभीको निर्माण भईरहेको र फिल्मको निर्माण प्रति प्रयास गर्दै आई राख्ने गितकार तथा लेखक कृष्णा हमराहीले बताउनु भयो।

    बाबा बी फिल्मस प्रोडक्सन द्वारा प्रस्तुति शर्ट मुभी महान सामाजिक तथा पारिवारिक फिल्म *जुल्मी दहेज *बिटिया रानी* दोस्ती का फर्ज,*को रिलीज र सफलता पछि सम्पुर्ण आदर्निय श्रोताको माया ,प्रेम र सहयोगमा फेरी महान सामाजिक पारिवारिक शर्ट मुभी *एसिड एटैक्क* छिटो रिलीज भई दर्शकको माझमा प्रस्तुत हुने भएको छ। बाबा बी फिल्म प्रोडक्सन द्वारा निर्मित शर्ट मुभी मार्फत हाम्रो समाजमा राम्रो संदेश र उपदेश प्राप्त हुने बिश्वास रहेको डाईरेक्टर कृष्णा पंडीतको को दाबी रहेको जनाईएको छ।बाबा बी फिल्मस प्रोडक्सन प्रा.लि.द्वारा प्रस्तुति महान सामाजिक तथा पारिवारिक शर्ट मुभी *एसिड एटैक्क *मा अभिन्नय गर्ने कालाकारहरुमा कैमरामैन तथा डाईरेक्टर कृष्णा पंडीत,गितकार तथा लेखक कृष्णा हमराही,सोम्या पोखरेल,मैक-अप आर्टिस्ट नेहा साह,मुन्ना मुस्कान, ज्ञानेन्द्र कुमार सिंह,भुवन पंडीत,रौनक प्रबिन, सुरेन्द्र यादव,परशुराम कुशवाहा,मह्म्द जाकीर हुसेन,गणेश यादव,बिरबल पासवान,बाल कलाकार रानी पासवान,नितेश निर्मल,लगायत बिभिन्न कलाकारहरुको अभिनय रहेको बताईएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑