• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धमिलो पानी पिउनुपर्ने बाध्यता

  • वीरगंज संजाल
  • १७ असार २०७९, शुक्रबार १६:५६
  • २५७३

    वीरगंज । कर्णाली नदी छेउछाउका होटल व्यवसायी र पैदल यात्रुु बर्खाको कर्णाली नदीको धमिलो पानी पिउन बाध्य हुँदै आएका छन्। स्वच्छ खानेपानीको व्यवस्था नहुँदा अन्य विकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी खानुुपर्ने बाध्यता आइलागेको हो। पैदल यात्रुुले दक्षिणी हुम्लाको कर्णाली नदीको छेउछाउमा पैदल यात्रा गर्दा धमिलो पानी पिउनुुपर्ने बाध्यता रहेको बताए। असारको बेला गर्मी धेरै हुने तर बाटोमा खानेपानीको व्यवस्था कतै नभएका कारण माटोको लेदो र बालुुवा भएको पानी पिउनुुपर्ने बाध्यता भएको हो।

    यो समस्या बाजुुरा जिल्लासँगको सिमाना कवाडीदेखि खार्पुुनाथ गाउँपालिकाको छारेसम्म छ। बाढी–पहिरो जाने र हिमालको हिउँ पग्लने भएका कारण खोलानाला र नदीको पानी बाक्लो लेदोसहित धमिलो हुँदै आएको छ। खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारेमा आठ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएकी बाटुुल्ली रावलले बर्सेनि बर्खाको बेला कर्णाली नदीको धमिलो पानी प्रयोग गर्दै आएको बताइन्। उनले पहिला खानेपानीको व्यवस्था भए पनि बाटो पर्ने भएका कारण आफूहरू होटल बन्द गरेर घर गएको बेला खानेपानीको लाइनमा आगलागी गरिदिएपछि पानी आउन बन्द भएकाले नदीको धमिलो पानी प्रयोग गर्दै आएको जानकारी दिइन्।

    उनी सो पानी आफू मात्र नभई होटलमा आउने ग्राहकले खाना, चिया नास्ता जे खाए पनि सोही धमिलो पानी प्रयोग गर्ने गरेको बताइन्। कुुनै ग्राहकले आफूसँग भएको कपडाले छानेको पानी पिउने गरे पनि अधिकांशले भने केही नभनेरै सो पानी प्रयोग गर्दै आएका छन्। पानी पिउने मात्र नभई सरसफाइदेखि बाटो हिँड्ने पशुुवस्तुुले समेत उक्त पानी प्रयोग गर्नेपर्ने बाध्यता छ। छारे हुँदै दुुई सयभन्दा बढी मानिस र एक सयभन्दा बढी खच्चड आउजाउ गर्छन्। लाली स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुुर बोहराले भरसक धमिलो पानी प्रयोग नगर्न र गर्नैपर्ने भए छानेर, उमालेर वा पीयूष प्रयोग गर्न सुुझाव दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑