• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षाको गुणस्तर खस्केकोमा मौलापुर नगर प्रमुखको चिन्ता

  • वीरगंज संजाल
  • १७ असार २०७९, शुक्रबार १४:२५
  • १३६५

    वीरगंज । रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले नगरको विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्केकोमा चिन्ता व्यक्त गरेकी छन् । मौलापुर नगर क्षेत्रमा रहेका विद्यालयहरूको अनुगमन निरीक्षणको क्रममा अधारभूत विद्यालय मर्यादपुर, लक्ष्मिनिया मावि मौलापुर र श्रीजनता माध्यमिक विद्यालय सोनरनियाँमा पुगेकी नगर प्रमुख साहले विद्यार्थीहरूको कक्षाकोठाको अवलोकनपछि यस्तो चिन्ता व्यक्त गरेकी हुन् ।

    कक्षा अवलोकनको क्रममा विद्यार्थीहरूको शिक्षण सीकाइ एकदमै कमजोर रहेको पाइएको उनले जानकारी दिए । कक्षा ५ ,६ र ७ का विद्यार्थीलाई शुद्ध नेपाली विषयको किताब पढ्न नआएपछि नगर प्रमुख साहले विद्यालयका शिक्षकहरूसँग यसको जवाफ मागेकी थिइन् । कामको परिणाम नदेखिएको भन्दै नगर प्रमुख साहले शिक्षकहरूलाई इमान्दारितापूर्वक नियमित रूपमा कक्षा सञ्चालन गर्न र विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउन निर्देशनसमेत दिएकी थिइन् ।‘आकर्षक र ठूला भवनले मात्र विद्यालय राम्रो बन्न सक्दैन,’ उनले भनिन्, ‘विद्यार्थीहरूको पढाइ राम्रो हुनुपर्‍यो ।’ विद्यार्थीको पढाइ राम्रो नभएसम्म शिक्षकले गरेको मिहिनेतको परिणाम नदेखिने उनको भनाइ छ । उनले विद्यार्थीहरूको पढाइको गुणस्तरमा ध्यान दिन शिक्षकहरूलाई निर्देशन दिइन् ।

    मौलापुरका उपप्रमुख नागेन्द्रप्रसाद यादवले भवनको निर्माण कार्य सम्पन्न गराएर एक महिनाभित्र विद्यालय भवनको उद्धाटन गर्ने तयारी गरिएको जानकारी दिए । नवनिर्मित विद्यालय भवनमा पंखा, विजुली, शौचालयको कमी रहेकोले भवन निर्माण गर्ने ठेकेदारलाई यथाशीघ्र काम सम्पन्न गर्न निर्देशनसमेत दिइएको उनले जानकारी दिए । मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भुइँतल्ला ढलानमा भएको त्रुटि सच्याउन ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिए । कमल कन्ट्रक्सनले एक करोड १३ लाखमा एक तल्ले भवन र साहु कन्ट्रक्सनले दुई करोड ५२ लाखको लागतमा दुई तल्ले विद्यालय भवनको निर्माण गरिरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑