• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाबुरामलाई स्वागत गर्न आँतुर प्रचण्ड

  • वीरगंज संजाल
  • १७ असार २०७९, शुक्रबार १४:००
  • २२९७

    वीरगंज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी विभाजनको तयारीमा जुटेका छन् । अध्यक्ष उपेन्द्र यादवसँग समझदारीमै पार्टी विभाजन गर्न लागेका भट्टराईले नयाँ पार्टी गठनसँगै पूरानै पार्टी माओवादी केन्द्रमा पनि प्रवेश गर्न सक्नेगरि छलफल चलाएका छन् । माओवादी केन्द्रनिकट उच्च स्रोतका अनुसार बाबुरामले हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लामो छलफल गरेका छन् । उनीहरुले उपरराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता गरेको खुलेको छ । जसपामा अध्यक्ष उपेन्द्रसँग उनको टकराव परेको छ । सुरुदेखि नै भट्टराईले यादवलाई हटाउनको लागि प्रयास गरेका थिए ।

    जसपाका थुप्रै सांसदले यादव हटाउनको लागि साथ दिने भनेर वचन दिएपनि अन्तिममा भने बाबुरामलाई धोका दिएका छन् । योसँगै बाबुरामले नयाँ दल दर्ताको लागि अध्यक्ष यादवसँग सल्लाह गरेको बुझिएको छ । उनीहरुबीच भएको भेटवार्तामा सहमतिमै छुट्टिने पनि समझदारी कायम भएको छ । संविधानसभाबाट संविधान जारी भएपछि बाबुरामले अकस्मात् माओवादीको साधारण सदस्यसमेत नरहेगरि पार्टी परित्याग गरेका थिए । त्यसलगत्तै उनले वैकल्पिक शक्ति भन्दै नयाँ शक्ति नेपाल जन्माएका थिए । तर, उनको पार्टीले सोचेजस्तो गर्न नसकेपछि उनले तत्कालिन संघीय समाजवादी फोरमसँग एकता गरेका थिए । माओवादीसँग अलग भएको लामो समयपछि भट्टराई पूनः माओवादीमा नै प्रवेश गर्नेगरि छलफल जुटेको बताईएको छ । तर, भट्टराईले भने अब समाजवादी केन्द्र बनाएर जानुपर्नैमा जोड दिन थालेका छन् ।

    भट्टराईको प्रस्तावमा प्रचण्ड पनि सहमत छन् । तत्काल बाबुुराम माओवादीमा प्रवेश नगर्ने बुझिएको छ । उनले प्रचण्डले माओवादी केन्द्रको नाम परिवर्तन गर्नुपर्ने शर्त राखेका छन् । उनले समाजवादी केन्द्र बनाएर अघि बढे प्रचण्डसँग सहकार्य गर्न सकिने संकेत गरेका छन् । प्रचण्डले पनि माधव नेपालको पार्टीसँगको एकतालाई ध्यानमा राखेर समाजवादी केन्द्र बनाएर जान सकिने जवाफ दिएका छन् । स्रोतकाअनुसार प्रचण्डले पछिल्लो समय आफूनिकटका नेताहरुसँग बाबुरामसँग सहकार्य हुने भन्दै स्वागत गर्न आफू आँतुर रहेको बताउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑