• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा जथाभाबी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने

  • वीरगंज संजाल
  • १२ असार २०७९, आईतवार १४:३३
  • १९०१

    वीरगंज । पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा जथाभाबी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने भएको छ । रुस–युक्रेन युद्धलाई देखाएर जथाभाबी भाउ बढाएका व्यापारीले पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा आफूखुशी मूल्य बढाएका छन् । तर, हरेक दिन बजार अनुगमन भइरहे पनि पेट्रोलियम पदार्थको भाउ बढेकाले कारबाही हुन सकेको थिएन । अब भने सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएकाले बजार अनुगमनमा कडाइ गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

    विभागका निर्देशक हरि पङ्गेनीले जथाभाबी भइरहेको मूल्यवृद्धिलाई नियन्त्रणमा लिन आजैदेखि अनुगमन टोलीको सङ्ख्या बढाएर बजार अनुगमन हुने जानकारी दिनुभयो । त्यसका लागि जनशक्ति पनि थपिएको छ । अहिले हेरक दिन विभागका तीन–चार टोली बजार अनुगमनमा खटिएका छन् । अब यसमा थप दुई–तीन टोली थपेर अनुगमनलाई बढाउने उहाँले बताउनुभयो । हिजो पेट्रोलमा २० रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २९ रुपैयाँले भाउ घटाउँदै सरकारले बजारमा भइरहेको मूल्यवृद्धिलाई नियन्त्रणमा लिन पनि निर्देशन दिएको थियो । निर्देशन अनुसार आजैदेखि कर्मचारी खटाइ अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रणमा लिन अनुगमन गर्ने निर्देशक हरि पङ्गेनीले दाबी गर्नुभयो । उहाँले आफू ठगिएको जस्तो लागे विभागको ११३७ नम्बरमा तुरुन्तै फोन गर्न आग्रह गर्नु भएको छ ।

    उजुरी परेपछि तत्काल अनुगमन हुने र दोषी पाइए ‘अन द स्पट’ अर्थात ठाउँको ठाउँ कारबाही गर्ने उहाँले बताउनुभयो । बजारमा कतिपय व्यापारीले पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा मूल्य वृद्धि गरिरहेका अनुगमनका क्रममा पनि पाइएको छ । अब यस्ता व्यापारीलाई लक्षित गरी अनुगमन गरी कारबाही गरिने विभागले जनाएको छ । तर, इन्धनको भाउ घटे पनि दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि नियन्त्रणमा आउनेमा आशङ्का छ । उपभोक्तालाई राहत मिल्ने गरी बजार अनुगमन नहुनु तथा जथाभाबी मूल्यवृद्धि गर्नेलाई कारबाही नहुनु जस्ता कारणले महँगी नियन्त्रणमा आउनेमा आशङ्का गरिएको हो । केही समययता बजारमा दैनिक उपभोग्य वस्तुसहित सबै सामानको भाउ बढेको बढ्यै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑