• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विराटनगर सडकखण्डमा भएको दुई फरक-फरक दुर्घटनामा २ जनाको मृत्यु

  • वीरगंज संजाल
  • १२ असार २०७९, आईतवार १२:५६
  • २७०१

    माेरङ । मोरङको बुढीगंगा गाँउपालिकास्थित धरान विराटनगर सडकखण्डमा भएको दुई फरक-फरक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।

    शनिबार राति एम्बुलेन्सले ठक्कर दिँदा एक वृद्धको र मोटरसाइकलले ठक्कर दिँदा अर्का एक युवकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए। उनका अनुसार गाउँपालिका ४ को.१ च ४४१४ नम्बरको एम्बुलेन्सले राति करिब ८ बजे ठक्कर दिँदा साइकलमा सवार ६९ वर्षीय मंगलराम गम्भीर घाइते भएका थिए।

    साइकलमा सवार मंगलराम सडक पार गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिएकाे थियाे। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका मंगलरामको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो। प्रहरीका अनुसार रातिको समय दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको खाली एम्बुलेन्स तीव्र गतिमा रहेको थियो। दुर्घटना भएसँगै फरार बनेका एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ। त्यसैगरी, सोही गाँउपालिकास्थित प्रिमियर वायर उद्योग नजिक प्रदेश १-०२-०४१ प १४१४ नम्बरको मोटरसाइकलले राति करिब पौने ९ बजे ठक्कर दिँदा २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको छ।

    सोही उद्योगमा सुरक्षागार्डकाे रूपमा कार्यरत श्रेष्ठको घर भोजपुरको अरुण गाउँपालिका–५ मा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आफ्नो ड्युटी सकेर पैदल हिँडिरहेका बेला दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा आइतबार बिहान पौने ४ बजे मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय विकास श्रेष्ठ र सवार २३ वर्षीय सेशल परियार घाइते भएका छन्। उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑