• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको जीतपुर सिमरा नगर उधोग वाणिज्य संघको उधोग तर्फको उपाध्यक्षमा साह निर्वाचित

  • वीरगंज संजाल
  • १२ असार २०७९, आईतवार ११:४६
  • २०७७

    वीरगंज । नगर उधोग वाणिज्य संघको उधोग तर्फको उपाध्यक्षमा बिजयकुमार साह निर्वाचित भएका छन् । बाराको जीतपुरसिमरा नगर उधोग तर्फको मतगणना हुँदा साह ४७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सोही पदका प्रत्यासी दीपक गुप्ताले ३२ मत प्राप्त गरेका छन् भने साह ओमप्रकाश गुप्ता प्यानलका उम्मेदवार हुन् भने गुप्ता मनोज गुप्ता प्यानलका उम्मेदवार हुन् ।

    त्यसैगरी उधोग तर्फको सदस्यमा राकेशकुमार गुप्ता, राजेश कुमार साह र रिना रौनियार पुरी निर्वाचित भएका छन् । गुप्ता ५७ मत, साह ५६ मत र पुरी ५५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सोही पदका उम्मेदवार लक्ष्मण साहले ३६ र श्रवन प्रधानले २३ मत प्राप्त गरेका छन् । उधोग तर्फ खसेको ८२ र एसोसियटतर्फ खसेको तीन मत गरि ८५ मत गणना हुँदा बरिस्ठ उपाध्यक्षमा ओमप्रकाश गुप्ताले अग्रता लिएका छन् ।

    गुप्ताले २६ प्राप्त गर्दा सो पदका अन्य उम्मेदवार मनोज कुमार गुप्ताले २१, रामचन्द्र पौडेलले २१, दिनेशप्रसाद कलवारले १५ प्राप्त गरेका छन् । यसैगरी महासचिव पदमा प्रकाश गिरीले अग्रता लिएका छन् । गिरीले ३८ मत प्राप्त गर्दा लक्ष्मण अधिकारीले २८ र अनिल तिवारीले १७ मत प्राप्त गरेका छन् ।यसैगरी कोषाध्यक्ष पदमा रामबाबु कलवारले ५० मत ल्याउदै अग्रता लिदा अमर यादवले ३३ मत प्राप्त गरेका छन् । उधोगतर्फको मतगणना सम्पन्न भएसंगै अब वाणिज्यतर्फको मतगणना हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑