• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    साउथ इन्डियन चलचित्रका नायिकाले कति लिन्छन् पारिश्रमिक?

  • वीरगंज संजाल
  • Jun 24, 2022, 12:48 pm
  • २१०१

    वीरगंज । पछिल्लो समय दक्षिण भारतीय चलचित्रको क्रेज बलिउडको भन्दा कम छैन। केही समय अगाडि प्रदर्शन भएको केजिएफ – २ र आरआरआरले विश्वभरमा व्यापक कमाइ गर्‍याे। यी चलचित्र प्रदर्शन भएसँगै दक्षिण भारतीय चलचित्रका कलाकारहरूको पनि चर्चा हुने गरेको छ। चलचित्रको व्यावसायिक पक्षको ठूलो हिस्सा ओगटेको दक्षिण भारतीय चलचित्रका कलाकारको कमाइ पनि धेरैको चासोको विषय हो। त्यहाँ दक्षिण भारतीय चलचित्र उद्योगका अभिनेत्रीहरूले आफ्नो कामबापत कति पारिश्रमिक लिने गरेका छन्, त्यस बारेमा यहाँ छाेटकरीमा वर्णन गरिएकाे छ। अभिनेत्री सामान्था रुथ प्रभु दक्षिण भारतकी सुन्दर र सक्रिय नायिका हुन्। उनले एउटा चलचित्रमा काम गरेबापत साढे ३ करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छन्। उनको नेट वर्थ ८० करोड रुपैयाँ रहेको छ।

    दक्षिण भारतकी अर्की नायिका रकुल प्रित दक्षिण भारत र बलिउड दुबै ठाउँमा चर्चित छिन्। उनले पनि एक चलचित्रमा काम गरेबापत साढे ३ करोड रुपैयाँ कमाउने गरेकी छन्। उनको नेटवर्थ ४५ करोड रुपैयाँ रहेको छ। पछिल्लो समय चर्चामा रहेकी नायिका पूजा हेगडे तेलुगु र तमिल चलचित्रको साथसाथै बलिउडमा पनि काम गर्छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार नायिकाले एउटा चलचित्रमा काम गरेबापत ३ देखि ५ करोड रुपैयाँ फि लिने गरेकी छन्। उनको नेट वर्थ ५१ करोड रुपैयाँ रहेको छ। यस्तै, दक्षिण अभिनेत्री अनुष्का सेट्टी काम र नाम दुवैले चर्चित छिन्। उनले अभिनय गरेको बाहुबलीका दुवै सिरिज बम्पर हिट भए। अनुष्काले कामको शिलशिलामा एउटा चलचित्रमा काम गरेबापत ४ करोड लिने गरेकी छन्। हाल उनको नेट वर्थ १ सय ४० करोड रहेको छ।

    तमन्ना भाटिया दक्षिण भारतको साथसाथै बलिउडमा पनि चर्चित नाम हो। सामाजिक सञ्जालमा धेरै सक्रिय यी नायिकाको फ्यान फलोइङ पनि गज्जबको छ। उनले बाहुबलि चलचित्रको लागि ३ करोड रुपैयाँ पारिश्रमिक लिएकी थिइन्। तमन्नाको नेटवर्थ १ सय १० करोड रहेको छ। यस्तै, दक्षिण भारतीय चलचित्रकी उदाउँदी नायिका रश्मिका मन्दाले एक चलचित्रमा काम गरेबापत ३ करोड पारिश्रमिक लिने गरेकी छन्। उनले पछिल्लो समय काम गरेको चलचित्र ‘पुष्पा’ हिट भएको छ। दक्षिण भारतकी अर्की चर्चित नायिका काजल अग्रवालले अभिनय क्षेत्रमा अलग्गै छाप छोडेकी छन्। काजल एक प्रोजेक्टमा काम गरेबापत २ करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छन्। उनको नेटवर्थ ८३ करोड छ। श्रुति हसनले एउटा कार्यक्रममा काम गरेबापत २ करोड रुपैयाँ सम्म पारिश्रमिक लिने गरेकी छन्। अहिले उनको ६० करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑