• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    समुन्द्री केबल काटिँदा पाकिस्तानको इन्टरनेट स्पिड घट्यो, नेपालमा कस्तो छ ?

  • वीरगंज संजाल
  • Jun 11, 2022, 10:39 pm
  • ७०१७

    वीरगंज । समुन्द्री केबल काटिँदा पाकिस्तानका विभिन्न भागमा इन्टरनेटको स्पिड घटेको छ । पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक, ह्वाट्सएप जस्ता एप र वेबसाइट प्रयोग गर्दा इन्टरनेट स्पिड सुस्त भएको अनुभव गरेका हुन । पछि समुन्द्री केबलमा समस्या आएका कारण इन्टरनेटको स्पीड घटेको थाहा हुन आएको थियो । त्यहाँ केही समयका लागि मोबाइल डेटा र डीएसएलमा अवरोध आएको टेक्नो प्याक इलेक्ट्रोनिक्सका सीईओ अमिर अल्लावालाले एक सञ्चार माध्यलाई बताएका छन् ।

    पाकिस्तानी दूरसञ्चार प्राधिकरण (पीटीई) ले एक विज्ञप्ति जारी गर्दै इजिप्ट नजिक एएई-१ (एसिया, अफ्रिका र युरोप) र एसईए-एमई-डब्लूई-५ (मध्य पूर्वी एसिया-मध्यपूर्व-पश्चिम युरोप) क्षेत्रमा दुई ओटा समुन्द्री केबल काटिएको पुष्टि गरेको हो ।दूरसञ्चार नियामकले हाल ती ठाउँका दुई ओटा केबल र इटाली नजिक काटिएको अर्को आईएमई-डब्लूई (इन्डिया, मध्यपूर्व-पश्चिम युरोप) केबल मर्मत भइरहेको बताएको छ । हाल पाकिस्तानको सम्पूर्ण टेलिकम ट्राफिक साधारण अवस्थामा आइसकेको छ ।

    यो समस्या पाकिस्तानमा मात्र नभई विश्वका विभिन्न भागमा देखा परेको थियो । नेटब्लकका अनुसार विश्वका विभिन्न देशको इन्टरनेट सेवामा अवरोध आइरहेको छ ।विशेषगरि अफ्रिका र एसियाका देशमा यसले बढी प्रभाव पारेको नेटब्लकले उल्लेख गरेको छ । २५ हजार किलोमिटर लम्बाइ भएको एएई-१ समुन्द्री केबल दक्षिणपूर्वी एसियाबाट युरोपका देशमा फैलिएको छ ।

    त्यस्तै इजिप्ट नजिक भएको एसईए-एमई-डब्लूई ५ समुन्द्री केबल समेत काटिएको विभिन्न रिपोर्टहरूमा उल्लेख गरिएको छ । त्यस्तै इटाली नजिकको आईएमई-डब्लूई केबल पनि नष्ट भएको छ ।आईएमई-डब्लूई (भारत, मध्यपूर्व-पश्चिम युरोप) समुन्द्री केबल १२ हजार ९१ किलोमिटरमा फैलिएको छ । जसले भारतलाई मध्यपूर्व हुँदै युरोपसँग जोडेको छ । यद्यपि हाल समुद्री केबल काटिँदा नेपालको इन्टरनेटमा भने त्यसको कुनै असर नपरेको सेवाप्रदायकहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑