• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अनरका तीन नयाँ स्मार्टफोन नेपाली बजार आउँदै, यस्तो छ फिचर र सम्भावित मूल्य

  • वीरगंज संजाल
  • Jun 11, 2022, 11:15 am
  • २०८१

    वीरगंज । आउँदो साता नेपाली बजारमा चिनियाँ ब्राण्ड अनरका तीन फरक मोडलका स्मार्टफाेन सार्वजनिक हुने भएकाे छ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर एक्स सेभेन, अनर एट र अनर एक्स नाइन सार्वजनिक गर्ने छ ।

    अनर एक्स सेभेन

    क्वालकम एसएम ६२२५ स्न्यापपड्रागन ६८० चिपसेट र एन्ड्रोइड ११ अपरेटिङ सिस्टमबाट सञ्चालित यस फोनमा ९० हर्ज रिफ्रेस रेट भएको आईपीएस एलईडी ६.४ इन्च डिस्प्ले छ ।फाेनकाे पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छ । त्यस्तै ८ मेगापिक्सेल सेल्फी क्यामेरा दिइएकाे छ ।५००० एमएएच ब्याट्री क्षमता भएको यो फोनले २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ४ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य २५ हजार रूपैयाँ रहेको छ ।

    अनर एक्स एट

    अनर एक्स एट स्मार्टफाेनमा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ भने एन्ड्रोइड भर्जन ११ बाट सञ्चालित छ । त्यस्तै यस फोनमा ९० हर्ज रिफ्रेस रेट भएको आईपीएस एलईडी ६.४ इन्च डिस्प्ले छ ।फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छन् । त्यस्तै १६ मेगापिक्सेल सेल्फी क्यामेरा दिइएकाे छ ।४००० एमएएच ब्याट्री क्षमता भएको याे फोनले पनि २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य ३१ हजार रूपैयाँ रहेको छ ।

    अनर एक्स नाइन

    सार्वजनिक हुनेमध्यको अर्को एक फोन अनर एक्स ९ मा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ भने याे पनि एन्ड्रोइड भर्जन ११ द्वारा सञ्चालित छ । फोनमा ९० हर्ज रिफ्रेश रेट भएको आईपीएस एलईडी ६.८१ इन्च डिस्प्ले दिइएकाे छ ।१६ मेगापिक्सेल सेल्फी क्यामेरा भएको फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छन् ।४८०० एमएएच ब्याट्री क्षमता भएको यो फोनले ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य ३९ हजार रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑