• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    के खाने, के नखाने हवाईयात्रामा ?

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७९, मंगलवार २३:३६
  • २८०५

    हामीकहाँ हवाईजहाज सर्वसुलभ छैन । त्यसैले यात्राको लागि सडक यातायातकै भर परिन्छ । अतः जरुरी अवस्था बाहेक धेरैले हवाई यात्रा गर्दैनन् ।

    हवाई यात्रामा केहि सावधानी अपनाउनुपर्छ । खासगरी पहिलो पटक यात्रा गरिरहेकाहरुले हवाई यात्राका क्रममा गर्न हुने र नहुने कुरा जान्नुपर्छ । जस्तो कि, खानपान पनि ।

    हवाई यात्राका क्रममा कतिपयलाई पेटसम्वन्धि समस्या हुनेगर्छ । यसको कारण हो, यात्रापूर्वको खानपान । उचाईंमा रहँदा पेट र पाचनतन्त्र ३० प्रतिशतसम्म फैलिन्छ । फलस्वरुप पेटमा दवाव पर्छ । यसले गर्दा यात्रा खल्लो हुनसक्छ ।अतः यात्राका क्रममा भोजन यस्तो हुनुपर्छ, जो सुपाच्य होस् । अर्थात सजिलै पच्ने खालको होस् । यस्ता भोजनबाट चाँडै उर्जा प्राप्त हुन्छ र थकावट वा भारीपना महुसस हुँदैन ।

    तुरुन्त उर्जाको सबैभन्दा ठूलो स्रोत हो तरल कार्बोहाइड्रेट । यसले यात्रीलाई उडानको चिन्ताबाट टाढा राख्छ र सहज महसुस गराउँछ ।

    यात्राभन्दा अगाडि केही न केही अवश्य खानुपर्छ । यदि यात्रा गर्नुभन्दा २–३ घन्टा अगाडि केही खाइएको छ भने खाली पेट यात्रा गरेको भन्दा बढी सहज हुन्छ । तर, के खाने ? जान्नुपर्छ ।हवाई यात्रामा के खाने, के नखाने त ?

    १. यात्रा सुरु गर्नुअघि एउटा रोटी वा एउटा हल्का स्यान्डविच खानु उपयुक्त हुन्छ । दही, दूध, रोटी भोजनको राम्रो विकल्प हो ।

    २. उडानभन्दा अगाडि रक्सी वा अन्य मादक पेयको सेवनले असुविधा उत्पन्न गर्छ । रक्सीमा कफिन हुन्छ जसबाट रगतमा सर्कराको स्तर बढेर बेहोशीको अवस्थामा पु¥याउँछ ।

    ३.ती खाद्यपदार्थहरुमा परहेज गर्नुपर्छ, जो पचाउन मुस्किल हुन्छ । जस्तै तारेको खानेकुरा, बोसो, प्याज र काउली खान ।

    ४. खानेकुरा हल्का र सुपाच्य हुनुपर्छ । कम क्यालोरीको भोजन खानुपर्छ किनकी घन्टौंसम्म सिटमा बसिरहनु पर्ने भएकाले बढि क्यालोरी आवश्यक नै पर्दैन । साथै फास्टफुडबाट बचौं ।

    ५. हावाको दवावका कारण उचाईंमा रहँदा डिहाइड्रेसनको महसुस हुन सक्छ । फल र फलको जुस सेवन गरौं ।

    ६. आफ्नो साथमा हल्का नास्ता राख्नुपर्छ । जस्तै कर्नफेलेक्स, ग्रेनोला । अनलाइनखबर बाट सभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑