वीरगन्ज महानगरपालिका वडा न ३१ बेलवा बाट वार्ड अध्यक्षको उम्मेदवार जितेन्द्र यादव विजय
वीरगंज संजाल
May 17, 2022, 8:51 am
४३०२
शेयर
वीरगन्ज । वीरगन्ज महानगरपालिका वार्ड नम्बर ३१ बेलवा नेकपा एमाले का तर्फ बाट वार्ड अध्यक्ष को उम्मेदवार जितेन्द्र यादव अफ्नो पुरै प्यानल सहित बिजय हुनुभएको छ। उहाँ लाई धेरै धेरै बधाई तथा सफल कर्यकालको शुभकामना ।