• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / खेलकुद

    पटेर्वा सुगौली प्रथम फुटबल छनौट प्रतियोगीता २०७८ सुरु

  • वीरगंज संजाल
  • २५ पुष २०७८, आईतवार १०:१०
  • ३५३३

    अनिल साह । पर्सा २५ पौष । पटेर्वा सुगौली प्रथम फुटबल छनौट प्रतियोगीता २०७८ शनिबार उद्धघाटन खेलमा समता समाज नेपाल विजयी भएको छ ।
    पटेर्वा सुगौलि गा.पा को उतर तर्फको खेलमैदानमा भएको खेलमा गढीमाई फोर स्टर रंगपुरलाई ३–० ले पराजीत गर्दै समता समाज नेपाल विजयी भएको छ । समता समाज नेपाल का जर्सि नं ७ मुन्नाले खेलको पहिलो हाफको गोल १५ मिनेटमा गरेका थिए दोसा्रे हाफको जर्सि नं ९ तयाब देवान २० मिनेटमा गोल हानेका थिए दोस्रो हाफको ३५ मिनेटमा जर्सि नं ७ मुन्नाले थप एक गोल गरी विजयी बनाएका थिए ।

    आज एकै दिन दुई वटा खेल हुने खेलमा १२ः३० बजे युवा स्पोटर्स कलब मनिहरर्वा र पश्चिम डेकुली युवा कलब पश्चििम डेकुली खेलने छ भने २ः३० बजे श्री न्यू पंचम युवा कलव पटेर्वा र श्री दुर्गामाई युवा कलब डाँडी वेलवा भिडने छन । यो खेल ३५ मिनेटको हुने छ ।
    गाउँ पालिका स्तरीयो फुटबल प्रतियोगीतामा सबै वाड गरी १४ वटा टिम सहभागी हुने उत्त खेलका व्यवस्थापक मुकेश गौरोले जानकारी दिएका छन । साथै प्रथम हुनेलाई २५ हजार र दोस्रो हुनेलाई १५ हजार नगद पुरस्कार दिने उन्ले बताए ।

    युथ ग्रुप अफ सानो सुगौली को आयोजना र पटेवा सुगौली गा.पा को सहयोगमा स्वास्थ्यका लागी खेलकुद र राष्ट्रका लागी खेलकुद नाराका साथ सुरुभएको गाउँपालिका स्तरीय फुटबल प्रतियोगीको उद्धघाटन सत्रमा बोल्दै उपा अध्यक्ष मम्ता महतो ग्रामिण वेगका युवा वैदेशीक रोजगार अथवा कुलतमा लागदै गरेको छ । र यसको नियन्त्रण र रोक थापमका लागी गाउँ पलिकाले युवाहरुको रोजाई र फुटबलबाट राष्ट्रय प्रतियोगी सम्म पुर्याउन गाउँपालिकाको सबै वडालाई समेटी फुटबल प्रतियोगीता छनैट गरीएको उनले बताईन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑