• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई दिवसीय अनलाईन उत्पत्तिको प्रमाणपत्र सम्बन्धी तालिम सम्पन्न

  • वीरगंज संजाल
  • २२ भाद्र २०७८, मंगलवार १३:२९
  • २६१३

    वीरगञ्ज। नेपाल उद्योग वाणिज्य महासङ्घ र भंसार विभागको संयुक्त तत्वावधानमा दुई दिवसीय उत्पत्तिको प्रमाणपत्र सम्बन्धी तालिम सङ्घकै कार्यकक्षमा सम्पन्न भएको छ । पछिल्लो समयदेखि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) लाई सिङ्गल विन्डो सिस्टम मार्फत् अनलाईन इन्ट्री गर्ने व्यवस्था नेपाल सरकार भंसार विभागले अघि सारे पछि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उद्योग वाणिज्य सङ्घहरुलाई अबदेखि अनलाईन मार्फत् जारी गर्ने गरी पहल गर्न र सो सम्बन्धमा निर्यातकर्ता र उद्योग वाणिज्य सङ्घहरुको भूमिकाका बारे प्राविधिकहरुले दुई दिने तालिमका अवसरमा विस्तृत रुपमा बताएका थिए । स्थलगत रुपमै निर्यातकर्ता र जारी गर्ने संस्था उद्योग वाणिज्य सङ्घका सचिवालयका कर्मचारीहरुलाई अनलाईन जारी गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्बन्धमा भंसार विभागका प्राविधिज्ञ र नेपाल उद्योग वाणिज्य महासङ्घका प्राविधिक सम्मिलित टोलीले तालिम÷प्रशिक्षण दिएका थिए ।

    यस अघि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले भंसार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारी, निर्देशक सूर्यप्रसाद सेढाई तथा वीरगञ्ज भंसारका मुख्य भंसार प्रशासक विश्वप्रकाश अर्यालसँग सङ्घकै कार्यकक्षमा भेटघाट गरी भंसार लगायत व्यापार सहजीकरणका बारे विस्तृत छलफल गर्दै अनलाईन उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषयमा व्यापक छलफल र अन्तरक्रिया सम्पन्न भएको थियोे ।

    उक्त कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले अनलाईन सिओ जारी गर्ने गरी भंसार विभागले थालेको अभियानलाई सफलीभूत बनाउन वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अग्रगामी भूमिकामा रहने बताउँदै दुई दिवसीय तालिमले उद्योग वाणिज्य सङ्घका कर्मचारी र निर्यातकर्ताहरुलाई धेरै सहज भएको र आगामी दिनमा पनि यस सम्बन्धमा तालिम÷प्रशिक्षण भई रहनु पर्नेमा जोड दिनुभएको थियो ।
    कार्यक्रममा भंसार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारी, वीरगञ्ज भंसारका मुख्य प्रशासक विश्वप्रकाश अर्याल र भंसार विभागका निर्देशक सूर्यप्रसाद सेढाईले अनलाईन तथा सिङ्गल विन्डो सिस्टमका बारे विस्तृत रुपमा जानकारी गराउँदै यसभन्दा अघि हामी म्यानुअल रुपमा काम गर्दा समय बढी लाग्ने बताएका थिए ।

    कार्य सम्पादनमा लागत तथा झन्झट र सरकार तथा सेवाग्राही दुवै पक्ष सन्तुष्ट नरहने अवस्थालाई निरुपण गर्न यो अनलाईन÷सिङ्गल विन्डो सिस्टमले विगतमा कर्मचारीहरुले आनो टेबलमा आएको फाइल थन्काएर काम नगर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्दै कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउने र सेवाग्राहीहरु समेतले आनो काम सहजतापूर्वक कम समय र कम लागतमा सम्पादन गर्ने भएकोले यसको महत्व र उपयोगिता आजको परिवर्तित समयमा बढेर गएको धारणा व्यक्त गरेका थिए ।

    पर्साबाराका गरी २० जनाको सहभागिता रहेको उक्त तालिम कार्यक्रमका प्रशिक्षक धनबहादुर प्रजापति, मिलाप श्रेष्ठ, अरुण पौडेल, ईश्वरकुमार सिंह, अर्जुन श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑