• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डा . बानुको बारेमा भ्रामक समाचार प्रकाशन गरिएको भन्दै चिकित्सक संघको आपति।

  • वीरगंज संजाल
  • २२ भाद्र २०७८, मंगलवार १०:५४
  • १०६४९

    कृष्णा कुशवाहा । वीरगंज । भ्रामक र कपोकल्पित मिथ्या आरोप सहितको समाचार प्रकाशन गरेको भन्दै नेपाल चिकित्सक संघ नारायणी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

     

    नेपाल चिकित्सक संघ नारायणी शाखाले एक बिज्ञप्ति जारी गर्दै समाजिक सञ्जाल तथा केही अनलाईन समाचार माध्यमहरुले यस नेपाल चिकित्सक संघका आजिवन सदस्य तथा वरिष्ठ स्त्री तथा प्रसुती रोग बिषेशज्ञ डा. सलमा बानु विरुद्ध भ्रामक समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएको छ ।

     

    डा. बानुको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा समाचार प्रकाशित गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले आग्रह गरेको छ ।

    मिति २०७८/०५/११ गते जिल्ला पर्सा पोखरिया नागरपालिका निवासि वर्ष २४ कि निशा गुप्ता भन्ने विरामी नियमित चेक जाँचको लागि बरिष्ठ स्त्रि तथा प्रसूति रोग विषेशज्ञ डा. सलमा बालू ज्युको क्लिनिकमा जानु भएको तथा डा. बानूले सो विरामीको चेकअप पश्चात USG Advise गर्नु भएको थियो । त्यस पछि मिति २०७८/०५/१२ गते सो विरामी क्लिनिकमा Fever को कम्प्लेन लिएर आए पछि डा. बानुले सो विरामी लाई वरिष्ठ फिजिसियनको सल्लाह अनुसार क्लिनिक नजिक रहेको एडभान्स मेडिकेयर अस्पतालमा भर्ना हुन सल्लाह दिनुभएको थियो । मिति २०७८/०५/१४ गते विरामी लाई लेबर पेन सुरु भएको र Thick Meconium (बच्चाले दिसा खाएको) को कारणले अवस्था गम्भिर हुदैगएपछि बाध्यता वस तत्तकाल अपरेशन गर्नु परेको थियो । अपरेशन पश्चात विरामीको अवस्था उपचार पश्चात सामान्य रहेको तथा मिति २०७८/०५/१७ गते बिरामी लाई Loose Motion शुरु भएको र दिशा लागेको थाहा हुने समस्या देखियो ।

     

    यस किसिमको कम्पलिकेसन पहिलाको डिलिवरीको बेलामा तल्लो पेटको मांसपेसिहरु कमजोर भई हालको डेलिवरीको बेलामा पुनः कमजोर हुन गई हुन सक्ने चिकित्सकहरु को ठम्याई छ । यस विषयलाई लिएर विरामीको आफन्तहरु द्वारा डा सलमा बानूको ज्ञान, सिप र योग्यतालाई नै चुनौति दिने मानमर्दन हुने गरि गालिगलौज तथा अत्यन्त आपत्ति जनक टिक्का टिप्पणी सहित होहल्ला गरेको घटनाको यस नेपाल चिकित्सक संघ, नारायणी शाखा घोर भर्तसना गर्दछ । विरामीको अवस्थाको बारे सम्बन्धित चिकित्सक संग बिना कुनै जानकारी नलिई अनावश्यक होहल्ला तथा मिडियामा गएको घटनाले नियतवस यस्ता घटना गराईएको देखिन्छ । चिकित्सकहरुको चरित्र हत्या हुनेगरि यस्ता घटनाहरु बारम्बार दोहोरिनु तथा सम्बन्धित निकाय मौन हुनु अत्यन्त आश्चर्यजनक तथा निन्दनिय विषय हो ।

     

    यस घटनाको दोषिहरु लाई अविलम्ब कार्यवाहिको लागि नेपाल चिकित्सक संघ, नारायणी शाखा सम्पूर्ण सम्बन्धित निकायहरु संग जोडदार माग गर्दछ । साथै यस्ता घटनाहरुबाट चिकित्सकहरुको मनोबल ह्रास हुन गई समाजमा यसको गम्भिर तथा दुरगामी असर पर्ने भएको हुनाले आम जनसाधारणहरु पनि यस प्रति सचेत हुन आग्रह गर्दछौ , भने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑